बुधबार, चैत्र २०,२०८१ 02:33:22
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:33:22
IME remit
Global IME Bank Limited

नेप्सेको वेभसाइट र सेक्यूर्ड सेक्यूरिटिजको एपमा समस्या, मंगलबारको कारोबार प्रभावित हुनसक्ने

Hyundai Nepal
नेप्सेको वेभसाइट र सेक्यूर्ड सेक्यूरिटिजको एपमा समस्या, मंगलबारको कारोबार प्रभावित हुनसक्ने
Nabil Bank Limited

काठमाण्डौ । तिहार पर्वको लामो बिदाको असर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सेक्यूर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) को मोबाइल एपमा देखिएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

नेपाल स्टक एक्सचेञ्जको आधिकारिक वेभ साइट ‘डब्लु डब्लु डट् नेपाल स्टक डट् कममा’ लग इन समस्या देखिएको हो । यसैगरि, नयाँ टीएमएस ल्याएको सेक्यूर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) को मोबाइल एपमा पनि समस्या देखिएको एक लगानीकर्ताले बताएका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस विषयमा बुझ्न खोज्दा यी दुवै ठाँउमा फोन सम्पर्क हुन सकेन । तर टीएमएस र सीडीएसीको वेभसाइडमा भने कुनै समस्या देखिएको छैन । एक जना प्राविधिकले लामो समय बिदा हुँदा सर्भर डाउनको समस्याका कारण यस्तो हुन सक्ने बताए । ती प्राविधिकले नेप्सेले बेलैमा नहेरे मंगलबारको कारोबार प्रभावित पनि हुन सक्ने बताए । तर यो समस्याको समाधान आजै पनि हुन सक्छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.