बिहीबार, माघ ८,२०८२ 09:13:51
Bizshala
  • बिहीबार, माघ ८,२०८२ 09:13:51
Bizshala
Global IME Bank Limited
Bizshala

सानिमा बैंकले ‘दराज ११.११’योजनाका लागि दराजसँग गर्यो सहकार्य

सानिमा बैंकले ‘दराज ११.११’योजनाका लागि दराजसँग गर्यो सहकार्य
Shivam Cement

काठमाण्डौ । सानिमा बैंकले ‘दराज ११.११’योजनामा आफ््ना ग्राहकहरुलाई विशेष छुट दिन दराजसँग सहकार्य गर्ने भएको छ ।  

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ ।

Bizshala
Garima Development Bank
New Office

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १३ प्रतिशत प्रति वर्षका दरले २४ महिनासम्मका लागी मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिनेछ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यो योजना २०८१ कार्तिक २६ देखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागू हुनेछ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.