दराजद्वारा गर्मीको किनमेल लक्षित ६.६ मेगा मिड इयर सेलको घोषणा, आकर्षक छुट तथा उपहारको बहार!
काठमाण्डौ । अनलाइन किनमेल प्लेटफर्म,दराज नेपालले ६.६ मेगा मिड इयर सेलकोे घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८० प्रतिशतसम्मको बृहत छुट, निःशुल्क होम डेलिभरी सुविधा र १ करोड रुपैयाँबराबरका भौचरहरूको ब्यवस्था गरिएको छ । यो धमाकेदार सेल जेठ २३ गते देखि जेठ २७ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ ।६.६ मेगा मिड इयर सेलमार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्रान्डहरूमा फ्ल्याट ६६...