ग्रीन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर,यी ३ पदका लागि कर्मचारी माग
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न ३ वटा पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर,रिलेशनसिप अफिसर र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी मागेको हो । बैंकले नवलपुर,कास्की र बाग्लुङका लागि ब्रान्च म्यानेजर,नवलपुर,कास्की र तनहुँका लागि रिलेशनसिप म्यानेजर र नवलपुर कास्की तनहुँ र बाग्लुङका लागि ट्रेनी असिस्टेन्ट माग गरेको छ ।