कृषि विकास बैंकप्रति सञ्चार माध्यम तथा भौतिक रुपमा भईरहेको आक्रमणको विरोध, कानूनको दायरामा ल्याउन आग्रह
काठमाण्डौ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संघ नेपालले कृषि विकास बैंकका विषयमा पछिल्लो समय भईरहेको घटानप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । तीनवटै संघले संयुक्त विज्ञप्ती जारी गर्दै कृषि विकास बैंकप्रति विभिन्न सञ्चार माध्यम तथा भौतिक रुपमा भईरहेको आक्रमणको विरोध गरेको छ । ‘पछिल्लो समय कृषि विकास बैंकको सिराहा जिल्ला,...

