लामो समयपछि नेप्सेमा उच्च अंकको वृद्धि, सबै समूहमा हरियाली
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक २.३८ प्रतिशत अर्थात ६२.२५ अंकले बढेर २ हजार ६७२.७० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.४९ प्रतिशतले बढेर ४५१.२४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर १० अर्ब ५१...

