बोलिङ्गरको अपर ब्याण्डबाट खसेको बजारको कतिमा छ अबको सपोर्ट ?
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजार ११ अंकले घटेर बन्द भएको छ । बजार घट्दा कारोबार भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा साताको पहिलो कारोबारमा करिब ७० अंक बढेर बन्द भएको बजारमा त्यसपछि भने लगातार तीन दिन नै राता क्याण्डलहरु बनेका छन् । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले अपर ब्याण्डलाई छोडेर मध्य ब्याण्डतर्फ...

