सेबोन अध्यक्षका सर्टलिस्टेड उम्मेद्वारलाई आइतबार बोलाइयो, श्रेष्ठ, कार्की र चापागाईंको सम्भावना
काठमाण्डौ । सत्तारुढ दलबीच प्रतिष्ठा र निकै ठूलो बार्गेनको विषय बनेको पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेकाहरुलाई आइतबार अर्थमन्त्रालयले कार्ययोजना प्रस्तुतीका लागि बोलाएको छ । साढे ५ महिनादेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले ढिलासुस्ती गरेसँगै चौतर्फी आलोचना भएको थियो । धितोपत्र बोर्डको अध्यक्ष...

