काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडमा दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । चैत २७ गते बाग्लुङको होटल पिस प्यालेसमा सम्पन्न भएको बैंकको १२ औं साधारण सभाबाट दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित हुनेमा सूर्य प्रसाद लम्साल र आशिष गौतम रहेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।