माथिल्लो मैलुङ खोलाको लक इन अवधि वैशाख २ गते समाप्त हुने
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी वैशाख २ गते समाप्त हुने भएको छ ।
TRENDING
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी वैशाख २ गते समाप्त हुने भएको छ ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ५६ हजार ५८०.७८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक वा जो कोहि व्यक्ति र संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभा डाकेको हो । बैकठले उक्त सभा आगामी चैत २५ गतेका लागि डाकेको हो । सो सभा चितवनमा रहेको पार्क सफारीमा बिहान १० बजे आयोजना हुनेछ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८०...
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४६ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म १.१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो । उक्त सभा आगामी चैत २३ गते काठमाण्डौ,कालिकास्थानमा रहेको अमृतभोगमा बिहान ११ बजे आयोजना हुनेछ ।
काठमाण्डौ । गोर्खाज फाइनान्सको लिमिटेडको दुई आवको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको गत फागुन २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २८ औं र २९ औं साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभा बत्तिसपुतली काठमाण्डौमा रहेको अन्पम फुडल्याण्ड एण्ड बैंक्वेटमा दिउसो १ बजे आयोजना हुनेछ ।
काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड फागुन ३० गते गरेको हो । कम्पनीले गत पुस २१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयरको निष्काशन...
काठमाण्डौ । पूँजीबजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज र उसको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमीटेडले होल्डिङ अवधिको आधारमा पूँजीगत लाभकर निर्धारण गर्नुपर्ने प्रस्ताव गरेका छन् । पूँजीबजार सुधारका लागि बजारको नियामक धितोपत्र बोर्डमा १५ बुँदे सुझावमा उनीहरुले यस्तो प्रस्ताव गरेका हुन् । उनीहरुले बुझाएको लिखित सुझावमा ५ वर्षभन्दा बढीको होल्डिङमा...
काठमाण्डौं । अर्थमन्त्री बर्षमान पुनले मागेका पुँजीबजारका समस्या पहिचान र समाधानका उपायसहितको कार्ययोजना बनाउने बिषयमा बिहीबार नेपाल धितोपत्र बोर्डमा घनिभूत रुपमा छलफल भएको छ । धितोपत्र बोर्डका निमित्त अध्यक्ष नबराज अधिारीले दिएको जानकारी अनुसार आजको छलफलमा नेप्से, सीडीएसी, मर्चेण्ट बैंकर, दुईवटा ब्रोकर एसोसिएसन, क्रेडिट रेटिङ एजेन्सीहरु, एफएनसीसीआई, सिएनआई,...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले पूँजीबजारको सुधार र विकासका विषयमा २ दिनभित्रमा सुझाव पठाइदिन लगानीकर्ता र अन्य सरोकारवालाहरुलाई आह्वान गरेको छ । एक सार्वजनिक सूचना जारी गर्दै धितोपत्र बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले अर्थमन्त्री वर्षमान पुनबाट नेपालको पूँजी बजारको सुधार तथा विकासमा चासो राख्दै यसका लागि तत्काल सुधार गर्नुपर्ने विषयहरु सम्बन्धमा...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले सेयर बजारमा लगानी बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा नेप्सेमा सूचीकृत कम्पनीको सेयर तथा इकाईमा कुल १६ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी अघिल्लो आव २०७८/७९ को तुलनामा १६६.०८ प्रतिशतले बढी हो । सो आवमा कम्पनीले विभिन्न कम्पनीको सेयर तथा म्युचुअल फण्डहरुमा ६ करोड २८ लाख रुपैयाँ मात्रै लगानी गरेको थियो । नेप्सेमा सूचीकृत...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८० विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा इन्डेक्स २.६५...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २७.८४ अंक अर्थात १.३२ प्रतिशतले घटेर २०८०.८७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२९ प्रतिशतले घटेर ३६९.८१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०३ वटा कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर ३ अर्ब...
काठमाण्डौ । पूँजी बजार नियामकको नेतृत्व यस्तो होस् ! मेरो अग्रिम शुभकामना । १. विभिन्न उपकरणहरू (स्टक, बन्ड, डेरिभेटिभहरू) र तिनीहरूको कार्यहरू सहित पूँजी बजारहरूको गहिरो बुझाइ भएको।२. पूँजी बजारलाई नियमन गर्ने सान्दर्भिक कानून र नियमहरूको ठोस ज्ञान, एन्टि मनी लान्ड्रिङ र इन्साइडर ट्रेडिङ हेर्न र कारबाही गर्ने क्षमता भएको ।३. वित्तीय विवरणहरू विश्लेषण गर्ने, जोखिमहरू...
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आज समाप्त हुने भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाइएको ३६ हजार ५१२ कित्ता सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले २७ औं साधारण सभा डाकेको हो । उक्त सभामा आगामी चैत २३ गते ललिपुर,कुपण्डोलमा रहेको कमपनीको केन्द्रीय कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ । उक्त सभामा लाभांशको कुनै अजेण्डा पेश हुनेछैन । सभामा संस्थाको नियमावलीको नियम १९(४)मा संशोधन गर्ने तथा सो का लागि...
काठमाण्डौ । सेयर बजारको बादशाहको उपनामले परिचित बारेन बफेट आफ्ना लगानी रणनीतिका कारण चर्चित छन् । बफेटको कम्पनी बर्कशायर हाथवेले एउटा मात्रै कम्पनीमा आफ्नो पोर्टफोलियोको झण्डै ५० प्रतिशत लगानी गरेको छ । बर्कशायर हाथवेले त्यो कम्पनीमा ३६४ अर्ब डलर लगानी गरेको छ । बफेटले पैसा बर्साएको त्यो कम्पनी हो,एप्पल । एप्पलमा बर्कशायर हाथवेको कुल पोर्टफोलियोको ४३ प्रतिशत हिस्सा...
काठमाण्डौ । मेडिकेयर हस्पिटल लिमिटेडले हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीहरुका लागि चुक्तापूँजी ४० करोड १७ लाख ८५ हजार ७०० रुपैयाँको १ः०.१२ अर्थात १२ प्रतिशतले हुन आउने प्रतिसेयर अंकित मूल्य रु.१०० दरका ४ लाख ८२ हजार १४३ कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीको गत पुस २८ गते सम्पन्न वार्षिक...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले ५७ औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी चैत २३ गते शुक्रबारका दिन बिहान ११ बजे काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७९...
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको लक इन समयावधि आगामी वैशाख ३ गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको ४४ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो । कम्पनीको ३९ लाख ४५...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.