ग्राउण्ड जिरोः लगानीकर्ता माझ शिवमको चर्चा,अर्थमन्त्रीबाट सुधारको प्रतिक्षा
काठमाण्डौ । नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिने क्रममा आज पनि हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताको मनस्थिती बुझ्ने प्रयास गरेका छौं । यसै क्रममा आज हामी अनामनगर आसपासका विभिन्न ब्रोकर हाउसहरुमा पुगेका थियौ । सर्वप्रथम हामी अनामनगरमा रहेको दीप शिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८) मा पुग्यौं । ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिती...

