नेपाल टेलिकमद्वारा जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालन
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकहरुको मागलाई सम्बोधन गर्न जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालन गरेको छ । मिति २०८२ असोज ३१ गतेदेखि लागु हुने गरी जीएसएम पोस्टपेडका लागि सञ्चालन गरिएका सम्पूर्ण सजिलो अनलिमिटेड प्याकेजहरुमा प्याकेजको समयावधि समाप्त भएपछि स्वचालित रुपमा पुन: प्याकेज खरिद हुनेगरी Renewal प्याकेजहरु सञ्चालनमा ल्याएको हो।साबिकका सजिलो अनलिमिटेड ६९९,...

