बिहीबार, भाद्र १९,२०८२ 10:10:20
  • बिहीबार, भाद्र १९,२०८२ 10:10:20
नेपालमा लगानी गर्न व्यवसायीलाई महासंघका अध्यक्ष ढकालको आग्रह
CORPORATE

नेपालमा लगानी गर्न व्यवसायीलाई महासंघका अध्यक्ष ढकालको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेकोले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेको छ ।  शुक्रवार काठमाडौंमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा महासंघको नेतृत्वले नेपालको पर्यटन, जलविद्युत, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारी साधन जस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको जानकारी दिंदै लगानीको लागि आग्रह गरेको...

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा
CORPORATE

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा

काठमाण्डौ । एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तार गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन सप एनसेलले भैरहवामा आजबाट सञ्चालनमा ल्याएको हो ।भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा बिक्रेता न्यू लुम्बिनी एटूजेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको हो । एक कार्यक्रममाझ बिहीबार...

एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित नयाँ ब्रान्डको उत्पादन सुरु
CORPORATE

एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित नयाँ ब्रान्डको उत्पादन सुरु

काठमाण्डौ। नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रालिले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ।बुधवार एक विशेष समारोहचि जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै नयाँ युनिटको औपचारिक शुभारम्भ गरेका हुन्।

हाफ हेभनको अफर: भक्तपुरको कोलोनीमा घडेरी बुक गर्ने ५ जनालाई मिनी इभी उपहार
CORPORATE

हाफ हेभनको अफर: भक्तपुरको कोलोनीमा घडेरी बुक गर्ने ५ जनालाई मिनी इभी उपहार

काठमाण्डौ । हाफ हेभन कोलोनीले भक्तपुरमा घर वा जग्गा बुक गर्नेहरूलाई मिनी ईभी उपहारको योजना घोषणा गरेको छ । कम्पनीले नयाँ वर्ष २०८२ को अवसरमा कोलोनीमा घडेरी वा घर खरिद गर्ने पहिलो ५ जनालाई मिनी ईभी उपहार दिने भएको हो ।  द पारामारियो ग्रुप अफ कम्पनी र खड्का एड्भेन्चरको सहकार्यमा भक्तपुरको छालिङमा १५६ रोपनी जग्गामा ३७२ वटा घर घडेरीसहितको परियोजना सञ्चालन गरेको छ । सो मध्ये ४६...

ई–सेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश अभियान’अन्तर्गत अन्जुलालाई घर हस्तान्तरण
CORPORATE

ई–सेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश अभियान’अन्तर्गत अन्जुलालाई घर हस्तान्तरण

काठमाण्डौ । ‘मेरो डिजिटल देश’अभियानअन्तर्गत,ई–सेवा मनि ट्रान्सफरले भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ। उक्त कार्यक्रम कम्पनीका ब्राण्ड एम्बेष्डर तथा कम्पनी व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी घर हस्तान्तरण गरिएको हो ।  ई–सेवा मनि ट्रान्सफरले नोभेम्बर २८, २०२४ मा कान्तिपुर टेलिभिजन, ई–सेवा मनि ट्रान्सफर र...

धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयरको शुभारम्भ
CORPORATE

धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयरको शुभारम्भ

काठमाण्डौ । पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड पञ्चकन्या बाथवेयरको धनगढीमा औपचारिक शुभारम्भ गरेको छ। नयाँ प्रयासले नेपालको बाथवेयर बजारमा लामो समयदेखि देखिएको समस्या,अत्यधिक महँगा प्रिमियम उत्पादन र सस्तो तर न्यून गुणस्तरका विकल्पबीच सीमित रोजाइलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ।पञ्चकन्या बाथवेयरले सुचिन्तित रूपमा डिजाइन गरिएको प्रिमियमस्तरको ट्याप, सावर र अन्य...

ज्योति विकास बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध
CORPORATE

ज्योति विकास बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध

काठमाण्डौ । ज्योति विकास बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम(नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत प्रकाश बराल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।  एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी...

ग्लोबल ओरियन्स नेपालको पाँचौं वार्षिकोत्सव सम्पन्न
CORPORATE

ग्लोबल ओरियन्स नेपालको पाँचौं वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ । ग्लोबल ओरियन्स नेपाल प्रालिले पाँचौं वार्षिकोत्सव सम्पन्न गरेको छ। वार्षिकोत्सव तथा वितरक सम्मान कार्यक्रममा कम्पनीका अध्यक्ष बसन्त पण्डितले ग्लोवल ओरियन्स नेपालले ४७ सय युवाहरुलाई वितरकको रुपमा काम गर्ने अवसर प्रदान गरेको र ५ बर्षको अवधिमा १ अर्ब १९ करोडको कारोबार गरेको बताए।त्यस्तै, हरेक ३÷३ महिनामा राज्यको सम्बन्धित निकायमा सम्पूर्ण प्रतिवेदन पेश...

दराज नेपालद्वारा ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अभियानको घोषणा
CORPORATE

दराज नेपालद्वारा ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अभियानको घोषणा

काठमाण्डौ । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अभियान घोषणा गरेको छ । ७५ प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँबराबरको भौचर सहितको यो विशेष अभियान वैशाख २२ देखि २६ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।अभियान अवधि भर ग्राहकहरूले सिताफिल, ब्राण्डहाउस, ह्रोटोलगायत प्रतिष्ठित ब्रान्डका बिभिन्न उत्पादनहरूमा दैनिक...

क्लोजअपद्वारा ‘भ्वाइस अफ नेपाल’का विजेता पाण्डेलाई रु. १ लाख प्रदान
CORPORATE

क्लोजअपद्वारा ‘भ्वाइस अफ नेपाल’का विजेता पाण्डेलाई रु. १ लाख प्रदान

काठमाण्डौ । क्लोजअपले भ्वाइस अफ नेपाल सिजन ६ का विजेता प्रोशेष पाण्डेलेलाई १ लाख रुपैयाँ नगद प्रदान गरेको छ । भ्वाइस अफ नेपालको सिजन ६ मा क्लोज अप प्रायोजकको रुपमा रहेको थियो ।  उक्त पुरस्कार युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीद्वारा प्रदान गरिएको थियो ।

माभोरियन सिस्टम्सलाई ‘राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२’ प्रदान
CORPORATE

माभोरियन सिस्टम्सलाई ‘राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२’ प्रदान

काठमाण्डौ। आईटी कम्पनी माभोरियन सिस्टम्स प्रालिलाई ‘राष्ट्रिय सूचना प्रविधि दिवस पुरस्कार २०८२’ प्रदान गरिएको छ । शुक्रबार राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा माभोरियन सिस्टम्सलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२ प्रदान गरेको हो ।  सम्मान प्राप्त गरेपछि कर्मचारीहरू, स्वास्थ्य सेवा साझेदारहरू र ग्राहकहरूलाई निरन्तरको...

‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न
CORPORATE

‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न

काठमाण्डौ । कार्ल्सबर्गको आयोजनामा प्रतिष्ठित गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा ‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न भएको छ । यस रोमाञ्चक एकदिवसीय गल्फ तियोगितामा कुल १०० गल्फरहरूले भाग लिएका छन् ।प्रतियोगिताका विजेताहरुलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए।

ब्रिटिस कलेज र बेलायतको विश्वविद्यालयबीच विद्यार्थी एक्सचेन्ज कार्यक्रम सम्पन्न
CORPORATE

ब्रिटिस कलेज र बेलायतको विश्वविद्यालयबीच विद्यार्थी एक्सचेन्ज कार्यक्रम सम्पन्न

काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी)ले तेस्रो पटक स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको टीबीसीको पार्टनर विश्वविद्यालय लिड्स बेकेट (एलबीयू)सँगको सहकार्यमा स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको हो ।अप्रिल १९ देखि एक सातासम्म काठमाण्डौमा सञ्चालन भएको कार्यक्रममा बेलायतस्थित लिड्स बेकेट विश्वविद्यालय तथा टीबीसीमा...

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले गर्यो सम्मान
CORPORATE

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले गर्यो सम्मान

काठमाण्डौ । नेपाल सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा एनसेललाई सम्मान गरेको छ । काठमाण्डौमा शुक्रबार आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को विशेष कार्यक्रममा एनसेललाई यो सम्मान प्रदान गरिएको हो ।देशमा आईसीटीको विकास र प्रवद्र्धनका लागि प्रत्येक वर्ष मे २ लाई ‘राष्ट्रिय सूचना तथा सञ्चार...

घरदरबारको घर बनाउने क्लास
CORPORATE

घरदरबारको घर बनाउने क्लास

काठमाण्डौ । घरदरबारले घर निर्माणसँग सम्बन्धित नक्सा स्वीकृति, सामग्री छनोट, निर्माण सामग्रीको गुणस्तर, आवश्यक कागजातहरू र प्रक्रियाहरूबारे महत्त्वपूर्ण सुझाव प्रदान गर्न निःशुल्क घर बनाउने क्लास सञ्चालन गरिरहेको छ।  कार्यक्रम हरेक शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म कम्पनीको प्रमुख कार्यालय थापाथलीमा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रबिण गेलालले जानकारी दिए।...

नेपाल बिजनेस समिटको ‘ईम्पावड बाई’ पार्टनरमा फोन पे
CORPORATE

नेपाल बिजनेस समिटको ‘ईम्पावड बाई’ पार्टनरमा फोन पे

काठमाण्डौ । फोनपेले नेपाल ब्यवसायिक शिखर सम्मेलन २०२५ (Nepal Business Summit 2025)को दोस्रो संस्करणको लागि ईम्पावड बाईकोे रूपमा साझेदारी गर्ने भएको छ ।नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्वर अर्फ कमर्ष ( एनसिसि ) र नेपाल बिजनेश इन्स्टिच्युट ( एनबिआई )को संयुक्त आयोजनामा आगामी जेष्ठको तेस्रो हप्ता आयोजना हुने शिखर सम्मेलनमा फोन पेलेले यो साझेदारीमार्फत ब्यवसायिक...

ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक
CORPORATE

ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक

काठमाण्डौ । ब्रिटिस काउन्सिलले नेपालमा अन्तर्देशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन– टीएनइ) को वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे महत्वपूर्ण तथ्यहरू रहेको एक अनुसन्धान प्रतिवेदन  सार्वजनिक गरेको छ । यो प्रतिवेदनमा विद्यार्थी र शैक्षिक संस्थालाई प्राप्त अवसर र उनीहरूले भोगेका चुनौतीहरूका बारेमा प्रकाश पारिएको छ ।यो प्रतिवेदन ब्रिटिस काउन्सिलले काठमाण्डौमा आयोजना...

सानिमा रिलायन्स लाईफ लगातार दोस्रोपटक ‘सी स्ट्राइक्स’ च्याम्पियन
CORPORATE

सानिमा रिलायन्स लाईफ लगातार दोस्रोपटक ‘सी स्ट्राइक्स’ च्याम्पियन

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको ‘सीस्ट्राइक्स–कर्पोरेट महिला क्रिकेट’प्रतियोगिताको उपाधि जितेको छ।शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो।मुलकोटस्थित एक रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रन को योगफल तयार पारेको थियो।जवाफी ब्याटिङमा उत्रिएको सूर्य...

वाईफाई नेपालले ल्यायो नयाँ १०० एमबीपीएस इन्टरनेट योजना, डुअल ब्यान्ड राउटर सहित किफायती मूल्य
CORPORATE

वाईफाई नेपालले ल्यायो नयाँ १०० एमबीपीएस इन्टरनेट योजना, डुअल ब्यान्ड राउटर सहित किफायती मूल्य

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपाल प्रालिले आफ्नो सेवा दायरा थप विस्तार गर्दै उच्चगतिको १०० एमबीपीएस फाइबर इन्टरनेट सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।हाल ५० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट सेवा प्रदान गर्दै ७० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा दिँदै आएको वाईफाई नेपालले, अब बढ्दो डिजिटल आवश्यकतालाई ध्यानमा राखी डुअल ब्यान्ड राउटरसहितको १००...

कर्मचारीको निरन्तरको मेहनतले एलओडी विश्वकै ४४ औँ उत्कृष्ट क्लबमा: निर्देशक कुँवर
CORPORATE

कर्मचारीको निरन्तरको मेहनतले एलओडी विश्वकै ४४ औँ उत्कृष्ट क्लबमा: निर्देशक कुँवर

काठमाण्डौ । एलओडी क्लबका निर्देशक भुपेन कुँवरले कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई विश्वकै ४४ औँ उत्कृष्ट क्लब बनाउन सफल भएको बताएका छन् ।सोमबार साँझ ठमेलस्थित एलओडी क्लबले विश्वकै ४४ औँ उत्कृष्ट बनेको अवसरमा आयोजित उत्सवमा उनले एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको भन्दै यसमा कर्मचारीको ठूलो भूमिका रहेको बताए ।उनले भने, ‘यो क्लबको मेरुदण्ड भनेको यहाँका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.