शुक्रबार, मंसिर ७,२०८१ 05:33:33
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 05:33:33
पहिलो राष्ट्रिय ई–स्पोर्टस च्याम्पियनसिपमा अधिकारिक उपकरण साझेदार बन्यो टेक्नो पोभा ६
CORPORATE

पहिलो राष्ट्रिय ई–स्पोर्टस च्याम्पियनसिपमा अधिकारिक उपकरण साझेदार बन्यो टेक्नो पोभा ६

काठमाण्डौ । ई–स्पोर्ट्स संघ नेपाल ९इसान० ले यही आगामी असार १४ र १५ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गर्ने प्रथम राष्ट्रिय ई–स्पोर्टस च्याम्पियनसिपका लागि टेक्नो पोभा ६ आधिकारिक उपकरण साझेदार हुने भएको छ ।  पब्जी मोबाईल, मोबाईल लिजेन्ड्सः ब्यांङ्ग ब्याङ्ग (एमएलबीबी) र ई(फुटबल जस्ता खेलहरू खेलिने च्याम्पियनसिपको पुरस्कार राशी १२ लाख तोकिएको छ । टेक्नो पोभा ६ का...

फेसियल हाउसले पायो ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’
CORPORATE

फेसियल हाउसले पायो ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’

काठमाण्डौ । युनिसेक्स सैलुन फेसियल हाउसले ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४’ प्राप्त गरेको छ ।  उत्कृष्ट युनिसेक्स सैलुन सञ्चालन गरी यस क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै लि–डिभाइन इभेन्ट कम्पनीले फेसियल हाउसलाई सो अवार्ड प्रदान गरेको हो ।  लि–डिभाइनले हिजो बिहीबार काठमाण्डौको लाजिम्पाटस्थित होटेल र्याडिसनमा आयोजना गरेको भव्य समारोहकाबीच प्रतिनिधि सभाकी...

रामनदी वृद्धाश्रमलाई नेपाल टेलिकमको सहयोग
CORPORATE

रामनदी वृद्धाश्रमलाई नेपाल टेलिकमको सहयोग

काठमाण्डौ । नेपाल टेलिकमले स्याङ्जाको गल्याङ नगरपालिका रामनदीस्थित शिव पार्वति वृद्धाश्रमलाई सहयोग गरेको छ । वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई जिवनयापन गर्न थप सहज पु¥याउने हेतुले सहयोग सामग्री वितरण गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए ।  वृद्धवृद्धा जिवनमा लामो अनुभव बटुलेर हुने अवस्था हो, त्यसैले यस अवस्थामा सहयोग गर्नु...

रिद्धि सिद्धि सिमेन्टले एसईईमा मकवानपुरका उत्कृष्ट विद्यार्थीलाई मासिक ५ हजारदेखि १५ सयसम्म प्रदान गर्ने
CORPORATE

रिद्धि सिद्धि सिमेन्टले एसईईमा मकवानपुरका उत्कृष्ट विद्यार्थीलाई मासिक ५ हजारदेखि १५ सयसम्म प्रदान गर्ने

काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द ईयर’ २०८१’ को छात्रवृत्ति कार्यक्रम पुनःसञ्चालनमाल्याएको छ ।  यस छात्रवृत्तिअन्तर्गत २०८० मा परिक्षा दिएको र २०८१ सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरि उक्त...

एसईई परीक्षाको नतिजा नेपाल टेलिकमको सेवा प्रयोग गरी यसरी हेर्न सकिन्छ
CORPORATE

एसईई परीक्षाको नतिजा नेपाल टेलिकमको सेवा प्रयोग गरी यसरी हेर्न सकिन्छ

काठमाण्डौ । एसईई परीक्षाको नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०८० सालको एसईई परीक्षाको नतिजा आईभीआर एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने छ ।...

एनवाईईएफ काठमाण्डौद्वारा उत्कृष्ट काम गरिरहेका उद्यमी विद्यार्थी सम्मानित
CORPORATE

एनवाईईएफ काठमाण्डौद्वारा उत्कृष्ट काम गरिरहेका उद्यमी विद्यार्थी सम्मानित

काठमाण्डौ । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाण्डौ च्याप्टरले ३० वर्ष मुनिका ५ उद्यमी विद्यार्थीहरूलाई इमर्जिङ लिडरको रूपमा सम्मान गरेको छ ।  मंगलबार एक कार्यक्रम गर्दै मञ्चको काठमाण्डौ च्याप्टरले विभिन्न ५ क्षेत्रबाट ५ जना विद्यार्थी उद्यमीलाई सम्मान गरेको हो ।  पूर्व बैंकर, प्रेरक वक्ता तथा राजनीतिज्ञ अनिल केशरी शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथि...

प्रभू बैंक र नेपाल क्यान्सर हस्पिटलबीच छुट सम्झौता
CORPORATE

प्रभू बैंक र नेपाल क्यान्सर हस्पिटलबीच छुट सम्झौता

काठमाण्डौ । प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दै हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।  एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बाग्मति प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे । 

लिट्मस इन्डस्ट्रिजद्वारा क्षमता विस्तारका लागि अवसर इक्विटी डाइभर्सिफाइड फण्डमार्फत लगानी सुरक्षित
CORPORATE

लिट्मस इन्डस्ट्रिजद्वारा क्षमता विस्तारका लागि अवसर इक्विटी डाइभर्सिफाइड फण्डमार्फत लगानी सुरक्षित

काठमाण्डौ । नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने रणनैतिक साझेदारी भएको छ । परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुन...

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यस्तो छ हेर्ने तरिका
NEWS

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यस्तो छ हेर्ने तरिका

काठमाण्डौ । एसईईको नतिजा एसएमएस सेवा प्रदायक, स्प्यारो एसएमएसबाट हेर्न सकिने भएको छ । स्प्यारो एसएमएसले नेशनल परीक्षा बोर्डसँगको निरन्तर सहकार्यलाई यो वर्ष पनि निरन्तरता दिन लागेको हो ।  यस सहकार्यले २०८०/८१ को माध्यमिक शिक्षा परीक्षा(एसईईका नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा पुर्याउनेछ। यस साझेदारीले एसईई परीक्षाको नतिजा छिटो, भरपर्दो, र सुविधाजनक पहुँच प्रदान गर्न...

आँप मेला सम्पन्न, ३ दिनमा ३२ हजार किलो आँप बिक्री
CORPORATE

आँप मेला सम्पन्न, ३ दिनमा ३२ हजार किलो आँप बिक्री

काठमाण्डौ । नेपालमा पहिलोपटक भएको आँप मेला सम्पन्न भएको छ । किसान भेन्चर र काठमाण्डौ अर्गानिक्सको संयुक्त आयोजनामा असार ७ देखि ९ गतेसम्म काठमाण्डौ र ललितपुरका विभिन्न स्थानमा मेला भएको थियो ।  मेला अवधिभर १० हजार जनाले अवलोकन गरेको र ३२ हजार किलो आँप बिक्री भएको आयोजकले जनाएको छ । मेलामा सर्लाही,सप्तरी र सिराहाका ५० जना किसानहरुबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न...

नेपाल टेलिकमद्वारा माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार
CORPORATE

नेपाल टेलिकमद्वारा माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार

काठमाण्डौ । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी मोबाइल सेवा विस्तार गरेको छ ।  कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा सेवा सञ्चालनमा ल्याएको हो ।  यसैगरी उक्त पदमार्ग क्षेत्रमा...

एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम ५ वर्षसम्म निःशुल्क अपग्रेड
CORPORATE

एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम ५ वर्षसम्म निःशुल्क अपग्रेड

काठमाण्डौ । एलजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेब ओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गरिरहेको घोषणा गरेको छ।२०२४ को सुरुवातमा, वेब ओएसरी न्यू प्रोग्रामले एलजीको २०२२ ओएल ईडी टिभी लाइनअप, एलजी ओएलई डीफ्लेक्स, एलजी ओएलईडी ऑब्जेक्टकलेक्शन पोसे, साथै एलजीको २०२२ क्यूएनईडी मिनी एलईडी ८के (क्यूएनईडी ९९÷९५ श्रृंखला) को प्रत्येक...

एनआईसी एशिया लघुवित्तद्वारा आँखा स्वास्थ्य शिविर सञ्चालन
CORPORATE

एनआईसी एशिया लघुवित्तद्वारा आँखा स्वास्थ्य शिविर सञ्चालन

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाले असार १ गते शनिबारका दिन वारा जिल्लास्थित परवानिपुर शाखामा आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।  गरिब, विपन्न तथा ग्रामिण भेगमा रहेका पहुँच नपुगेका व्यक्तिहरुलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । उक्त शिविरमा १२४ जना आँखाका समस्या भएका...

कुमारी बैंकका ग्राहकले फिल्लीबाट प्रदान गरिने सेवामा विशेष छुट पाउने
CORPORATE

कुमारी बैंकका ग्राहकले फिल्लीबाट प्रदान गरिने सेवामा विशेष छुट पाउने

 काठमाण्डौ । कुमारी बैंक लिमिटेड र एनडी थट्टी–नाइन बिजनेश ग्रुप प्रालि(फिल्ली) काठमाण्डौंबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई फिल्ली बाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले फिल्लीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धि स्थित शाखाहरुबाट सेवा लिएबापत गर्नुपर्ने कुनै पनि...

हुवावे नेपाल र युनेस्कोद्वारा युवाहरूलाई सशक्त बनाउन एआई र नैतिकतासम्बन्धी कार्यशाला आयोजना
CORPORATE

हुवावे नेपाल र युनेस्कोद्वारा युवाहरूलाई सशक्त बनाउन एआई र नैतिकतासम्बन्धी कार्यशाला आयोजना

काठमाण्डौ । हुवावे  नेपालले युनेस्कोसँगको सहकार्यमा पुल्चोक ललितपुरस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा एआई र ईथिक्स सम्बन्धी कार्यशाला आयोजना गरेको छ । हुवावेको ‘सीड्स फर द फ्युचर’ कार्यक्रमअन्तर्गत आयोजित यस कार्यक्रममा हुवावे र  युनेस्को नेपालका प्रतिनिधिहरूका साथै ३०० भन्दा बढी आवेदकहरूको प्रभावशाली समूहबाट छानिएका ३० जना विद्यार्थीहरू सहभागी भएका...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच रेमिट्यान्स सम्झौता
CORPORATE

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच रेमिट्यान्स सम्झौता

काठमाण्डौ । युएईको ख्यातिप्राप्त अल् जजिरा एक्सचेन्ज र नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । दुई कम्पनीबीच भएको सम्झौता अनुसार युएईमा रहेका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु सक्नेछन् ।  सम्झौतापश्चात नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजार भन्दा...

शुक्राहाउस डाइग्नोस्टिक सेन्टरमा प्रभू बैंकका ग्राहक तथा कर्मचारीले छुट पाउने
CORPORATE

शुक्राहाउस डाइग्नोस्टिक सेन्टरमा प्रभू बैंकका ग्राहक तथा कर्मचारीले छुट पाउने

काठमाण्डौ । पानीपोखरीस्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।एक समारोहकाबीच शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि का तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंक...

पञ्चकन्या स्टीलले प्राप्त गर्यो ‘ग्रिन प्रो’ प्रमाणपत्र
CORPORATE

पञ्चकन्या स्टीलले प्राप्त गर्यो ‘ग्रिन प्रो’ प्रमाणपत्र

काठमाण्डौ । पञ्चकन्या स्टील प्रालिले ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले फलामे छडहरूले प्राप्त गर्ने ५०० एक्सडी र ५५० एक्सडी रिबार प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको हो ।  यो कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको एक महत्पूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ । कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआईआई –...

कुमारी बैंक र पशुपति रिक्रियशनबीच सम्झौता, ग्राहकलाई मनोरञ्जनात्मक पार्कमा विशेष छुट दिइने
CORPORATE

कुमारी बैंक र पशुपति रिक्रियशनबीच सम्झौता, ग्राहकलाई मनोरञ्जनात्मक पार्कमा विशेष छुट दिइने

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र पुशपति रिक्रियशन प्रालि धुम्बराही–काठमाण्डौबीच कुमारी बैंकका ग्राहकलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ ।यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाईन, क्लाइम्बिङलगायत इन्डोर र आउटडोर खेलहरु खेल्न...

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा
BANKING

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ ।  यसैगरी, विमानस्थलकै आन्तरिक टर्मिनलमा रहेको एटीएम सेवालाई सेल्फी लिने स्थानमा...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.