बिहीबार, कार्तिक ८,२०८१ 04:11:44
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 04:11:44
प्रभू बैंक र नेपाल क्यान्सर हस्पिटलबीच छुट सम्झौता
CORPORATE

प्रभू बैंक र नेपाल क्यान्सर हस्पिटलबीच छुट सम्झौता

काठमाण्डौ । प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दै हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।  एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बाग्मति प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे । 

लिट्मस इन्डस्ट्रिजद्वारा क्षमता विस्तारका लागि अवसर इक्विटी डाइभर्सिफाइड फण्डमार्फत लगानी सुरक्षित
CORPORATE

लिट्मस इन्डस्ट्रिजद्वारा क्षमता विस्तारका लागि अवसर इक्विटी डाइभर्सिफाइड फण्डमार्फत लगानी सुरक्षित

काठमाण्डौ । नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने रणनैतिक साझेदारी भएको छ । परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुन...

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यस्तो छ हेर्ने तरिका
NEWS

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यस्तो छ हेर्ने तरिका

काठमाण्डौ । एसईईको नतिजा एसएमएस सेवा प्रदायक, स्प्यारो एसएमएसबाट हेर्न सकिने भएको छ । स्प्यारो एसएमएसले नेशनल परीक्षा बोर्डसँगको निरन्तर सहकार्यलाई यो वर्ष पनि निरन्तरता दिन लागेको हो ।  यस सहकार्यले २०८०/८१ को माध्यमिक शिक्षा परीक्षा(एसईईका नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा पुर्याउनेछ। यस साझेदारीले एसईई परीक्षाको नतिजा छिटो, भरपर्दो, र सुविधाजनक पहुँच प्रदान गर्न...

आँप मेला सम्पन्न, ३ दिनमा ३२ हजार किलो आँप बिक्री
CORPORATE

आँप मेला सम्पन्न, ३ दिनमा ३२ हजार किलो आँप बिक्री

काठमाण्डौ । नेपालमा पहिलोपटक भएको आँप मेला सम्पन्न भएको छ । किसान भेन्चर र काठमाण्डौ अर्गानिक्सको संयुक्त आयोजनामा असार ७ देखि ९ गतेसम्म काठमाण्डौ र ललितपुरका विभिन्न स्थानमा मेला भएको थियो ।  मेला अवधिभर १० हजार जनाले अवलोकन गरेको र ३२ हजार किलो आँप बिक्री भएको आयोजकले जनाएको छ । मेलामा सर्लाही,सप्तरी र सिराहाका ५० जना किसानहरुबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न...

नेपाल टेलिकमद्वारा माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार
CORPORATE

नेपाल टेलिकमद्वारा माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार

काठमाण्डौ । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी मोबाइल सेवा विस्तार गरेको छ ।  कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा सेवा सञ्चालनमा ल्याएको हो ।  यसैगरी उक्त पदमार्ग क्षेत्रमा...

एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम ५ वर्षसम्म निःशुल्क अपग्रेड
CORPORATE

एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम ५ वर्षसम्म निःशुल्क अपग्रेड

काठमाण्डौ । एलजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेब ओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गरिरहेको घोषणा गरेको छ।२०२४ को सुरुवातमा, वेब ओएसरी न्यू प्रोग्रामले एलजीको २०२२ ओएल ईडी टिभी लाइनअप, एलजी ओएलई डीफ्लेक्स, एलजी ओएलईडी ऑब्जेक्टकलेक्शन पोसे, साथै एलजीको २०२२ क्यूएनईडी मिनी एलईडी ८के (क्यूएनईडी ९९÷९५ श्रृंखला) को प्रत्येक...

एनआईसी एशिया लघुवित्तद्वारा आँखा स्वास्थ्य शिविर सञ्चालन
CORPORATE

एनआईसी एशिया लघुवित्तद्वारा आँखा स्वास्थ्य शिविर सञ्चालन

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाले असार १ गते शनिबारका दिन वारा जिल्लास्थित परवानिपुर शाखामा आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।  गरिब, विपन्न तथा ग्रामिण भेगमा रहेका पहुँच नपुगेका व्यक्तिहरुलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । उक्त शिविरमा १२४ जना आँखाका समस्या भएका...

कुमारी बैंकका ग्राहकले फिल्लीबाट प्रदान गरिने सेवामा विशेष छुट पाउने
CORPORATE

कुमारी बैंकका ग्राहकले फिल्लीबाट प्रदान गरिने सेवामा विशेष छुट पाउने

 काठमाण्डौ । कुमारी बैंक लिमिटेड र एनडी थट्टी–नाइन बिजनेश ग्रुप प्रालि(फिल्ली) काठमाण्डौंबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई फिल्ली बाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले फिल्लीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धि स्थित शाखाहरुबाट सेवा लिएबापत गर्नुपर्ने कुनै पनि...

हुवावे नेपाल र युनेस्कोद्वारा युवाहरूलाई सशक्त बनाउन एआई र नैतिकतासम्बन्धी कार्यशाला आयोजना
CORPORATE

हुवावे नेपाल र युनेस्कोद्वारा युवाहरूलाई सशक्त बनाउन एआई र नैतिकतासम्बन्धी कार्यशाला आयोजना

काठमाण्डौ । हुवावे  नेपालले युनेस्कोसँगको सहकार्यमा पुल्चोक ललितपुरस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा एआई र ईथिक्स सम्बन्धी कार्यशाला आयोजना गरेको छ । हुवावेको ‘सीड्स फर द फ्युचर’ कार्यक्रमअन्तर्गत आयोजित यस कार्यक्रममा हुवावे र  युनेस्को नेपालका प्रतिनिधिहरूका साथै ३०० भन्दा बढी आवेदकहरूको प्रभावशाली समूहबाट छानिएका ३० जना विद्यार्थीहरू सहभागी भएका...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच रेमिट्यान्स सम्झौता
CORPORATE

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच रेमिट्यान्स सम्झौता

काठमाण्डौ । युएईको ख्यातिप्राप्त अल् जजिरा एक्सचेन्ज र नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । दुई कम्पनीबीच भएको सम्झौता अनुसार युएईमा रहेका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु सक्नेछन् ।  सम्झौतापश्चात नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजार भन्दा...

शुक्राहाउस डाइग्नोस्टिक सेन्टरमा प्रभू बैंकका ग्राहक तथा कर्मचारीले छुट पाउने
CORPORATE

शुक्राहाउस डाइग्नोस्टिक सेन्टरमा प्रभू बैंकका ग्राहक तथा कर्मचारीले छुट पाउने

काठमाण्डौ । पानीपोखरीस्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।एक समारोहकाबीच शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि का तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंक...

पञ्चकन्या स्टीलले प्राप्त गर्यो ‘ग्रिन प्रो’ प्रमाणपत्र
CORPORATE

पञ्चकन्या स्टीलले प्राप्त गर्यो ‘ग्रिन प्रो’ प्रमाणपत्र

काठमाण्डौ । पञ्चकन्या स्टील प्रालिले ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले फलामे छडहरूले प्राप्त गर्ने ५०० एक्सडी र ५५० एक्सडी रिबार प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको हो ।  यो कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको एक महत्पूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ । कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआईआई –...

कुमारी बैंक र पशुपति रिक्रियशनबीच सम्झौता, ग्राहकलाई मनोरञ्जनात्मक पार्कमा विशेष छुट दिइने
CORPORATE

कुमारी बैंक र पशुपति रिक्रियशनबीच सम्झौता, ग्राहकलाई मनोरञ्जनात्मक पार्कमा विशेष छुट दिइने

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र पुशपति रिक्रियशन प्रालि धुम्बराही–काठमाण्डौबीच कुमारी बैंकका ग्राहकलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ ।यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाईन, क्लाइम्बिङलगायत इन्डोर र आउटडोर खेलहरु खेल्न...

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा
BANKING

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ ।  यसैगरी, विमानस्थलकै आन्तरिक टर्मिनलमा रहेको एटीएम सेवालाई सेल्फी लिने स्थानमा...

राजेश हमाल बने ‘राठीकोल’को ब्रान्ड एम्बासडर
CORPORATE

राजेश हमाल बने ‘राठीकोल’को ब्रान्ड एम्बासडर

काठमाण्डौ ।  ‘महानायक’को रूपमा परिचित अभिनेता राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।  मङ्गलवार काठमाडौंको पाँचतारे मेरियट होटेलमा आयोजित एक पत्रकार भेटघाट समारोहबीच राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठी र अभिनेता हमालले सम्झौतापत्रमा हस्ताक्षर गरे।  हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत...

कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा‘सक्षम’ कार्यक्रमको आयोजना हुने
CORPORATE

कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा‘सक्षम’ कार्यक्रमको आयोजना हुने

काठमाण्डौ । कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’कार्यक्रमको दोश्रो चरण आयोजना हुने भएको छ । ‘सक्षम’ नेपालभरका महिला उद्यमीहरूलाई सशक्तिकरण गर्नका लागि ८ मार्च, २०२२ मा एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा कोका–कोला नेपालले सुरु गरेको थियो । हालसम्म सक्षमद्वारा २ हजार भन्दा बढी महिलाहरुले सशक्तिकरण तथा उद्यमशीलताको तालिम प्राप्त गरिसकेका छन् ।...

लर्डबुद्धका अध्यक्ष जालान चेम्बर स्टार्टअप समितिको सभापति चयन
CORPORATE

लर्डबुद्धका अध्यक्ष जालान चेम्बर स्टार्टअप समितिको सभापति चयन

काठमाण्डौ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालान नेपाल चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन भएका छन् । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले फाउण्डेसनका अध्यक्ष जालानलाई उद्यमशीलता एवं नवप्रवर्द्धन हेर्ने गरी स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन गरेका हुन् ।  जालान चेम्बर अफ कमर्सको कार्यकारी सदस्य समेत छन् ।...

शिवम् सिमेन्टको आयोजनामा ‘शिवम् कीर्ति समारोह २०८१’ सम्पन्न, ३१ डिलर सम्मानित
CORPORATE

शिवम् सिमेन्टको आयोजनामा ‘शिवम् कीर्ति समारोह २०८१’ सम्पन्न, ३१ डिलर सम्मानित

काठमाण्डौ । शिवम् सिमेन्टसले ‘शिवम् कीर्ति समारोह २०८१’  सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि ‘उडान –समृद्धि र सहयात्राको’शिर्षकमा समारोह आयोजना गरिएको थियो।  उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरुमध्ये सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको थियो । रिजनल अवार्डअन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको...

नेपाल टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता, विपद्को अग्रीम सुचना मोवाइबाटै
CORPORATE

नेपाल टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता, विपद्को अग्रीम सुचना मोवाइबाटै

काठमाण्डो । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा यस सम्बन्धी भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले हस्ताक्षर गरेका हुन्...

नेपाल टेलिकमले ल्यायो जीएसएम मोबाइल तथा एफटीटीएचमा आकर्षक प्याकेजहरु, के–के छन् सुविधा ?
CORPORATE

नेपाल टेलिकमले ल्यायो जीएसएम मोबाइल तथा एफटीटीएचमा आकर्षक प्याकेजहरु, के–के छन् सुविधा ?

काठमाण्डौ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ । यी अफरहरु भोलि (असार १) देखि लागू हुने छन् ।  अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजनाअन्तर्गत रु. ५९९ मा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने (अन– लिमिटेड अन–नेट भ्वाइस)तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ–नेट...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.