शाइनिङ एक्सिलेन्स २०२५मा चार नेपाली संस्थालाई ISO 9001:2015 सम्मान
काठमाण्डौ । Shining Business Management Pvt. Ltd. ले शुक्रबार काठमाडौंमा आयोजना गरेको “Shining Excellence 2025: ISO Recognition & Felicitation Ceremony” मा चार नेपाली संस्थाहरूलाई अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणालीको मापदण्ड ISO 9001:2015 (UK Board) प्रमाणपत्र प्रदान गरिएको छ।

