२६ औं फ्लोरा एक्स्पोको तेस्रो दिन ३० लाख बढीको कारोबार, १७ हजार बढीले गरे अवलोकन
TRENDING
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु.३० लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकालले उक्त इन्स्टिच्युटका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरे ।उक्त अवसरमा कम्पनीका सञ्चालक समितिका सदस्य राजेन्द्र सिंह भण्डारी, कम्पनीका...
काठमाण्डौ । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई पाँचवटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ । स्कूटर हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्र, शोह्रखुट्टेमा सम्पन्न भएको थियो । कार्यक्रमले दुवै संस्थाको समुदायलाई दिगो गतिशिलता...
काठमाण्डौ । भारतको अग्रणी कुरियर तथा लजिस्टिक्स कम्पनी डीटीडीसीले नेपालमार्फत विश्वव्यापी रूपमा आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीले बुधबार हिमालयन होटलमा कार्यक्रमको आयोजना गरेर नेपालको ख्यातिप्राप्त लजिस्टिक्स कम्पनी युनिभर्सल एक्सप्रेस प्रालिसँग रणनीतिक साझेदारी गरेको हो । डीटीडीसी अष्ट्रेलियाका वरिष्ठ प्रतिनिधि पिनाकी चटर्जी रहेका थिए । उनले...
काठमाण्डौ । यामाहा ‘रेजेडआर १२५ एफआई हाइब्रिड’ले नेपाल सुपर लिग (एनएसएल) सिजन ३ का लागि टिम काठमाण्डौ रेजर्सको टाइटल स्पोन्सरको रूपमा साझेदारी गरेको छ। खेलकुद र युवा सहभागितालाई प्रोत्साहित गर्ने ब्रान्डको रूपमा परिचित रहेको यमाहाले नेपाली फुटबल संस्कृतिलाई सशक्त बनाउन तथा युवा खेलाडीहरूलाई उर्जा दिने निरन्तरताको रुपमा उक्त साझेदारी गरेको जनाएको छ । एनएसएलको पहिलो...
काठमाण्डौ । टीसीएल नेपालले पश्चिम नेपालका डिलरहरूसँगको सहकार्यलाई अझ बलियो बनाउन बर्दियामा एक महत्त्वपूर्ण डिलरमिट सफलतापूर्वक आयोजना गरेको थियो। यस कार्यक्रममा नवीनतम उत्पादनहरूको प्रदर्शनी, बजार प्रवृत्तिहरूको विश्लेषण, र डिलरहरूसँग दीर्घकालीन साझेदारीको रणनीतिहरू छलफल गरिएको थियो।
काठमाण्डौ । महिन्द्रा कम्पनीले जोडजाड गरी बनाएका गाडीहरुलाई 'इभी' भनेर नेपालमा निर्वाध बिक्री गरिरहेको छ । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटेड(अग्नी ग्रुप)ले नेपालमा महिन्द्राका इभी एसयूभीहरु बिक्री गरिरहेको छ । तर, उसका इभी खरीद गर्ने ग्राहकहरुले भने निकै गम्भीर समस्या भोगिरहेका छन् । पछिल्लो समय निकै तामझामका साथ नेपालमा लञ्च गरिएको...
काठमाण्डौ । विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रका अग्रणी कम्पनीले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्यूआर प्रणालीमार्फत भुक्तानी गर्न सक्षम बनाउन ‘स्क्यान टु पे’ सुविधा सुरु गर्न नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गरेको छ । यस सहकार्यले भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित,...
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अन्तर्राष्ट्रिय स्तरको ‘दोस्रो वमन लिडरसिप समिट २०२५’ यही चैत्र ३ गते काठमाण्डौमा आयोजना हुने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलन आयोजनाको लागि सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको छ । सम्मेलनको समुद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा...
काठमाण्डौ । चौधरी ग्रुप अन्तर्गत रहेको ‘बेकोे’ ब्रान्डले निःशुल्क एसी सेवा शिविर २०२५ को आयोजना गरेको छ । यो सेवा शिविर अवधिभरि ग्राहकहरूले आफ्नो जुनसुकै ब्राण्डको एसीको जाँच र मर्मत कार्य निःशुल्क रूपमा गराउन सक्नेछन । सर्भिसिङ मात्र नभएर, यदि ग्राहकहरूले आफ्नो पुरानो एसी परिवर्तन गर्न चाहन्छन् भने, उनीहरूलाई उत्कृष्ट मूल्यांकन प्रदान गरिने कम्पनीले जनाएको छ ।...
काठमाण्डौ । २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको ‘नथिङ फोन थ्रि ए’ नेपाली बजारमा आईपुगेको छ । चौधरी समूह अन्तर्गतको सिजी टेलिकमले नेपाली बजारमा नथिङ नथिङ फोन थ्रि ए सेरिज लन्च गरेको हो ।विश्व बजारमा हट केक सावित भएको नथिङ फोन थ्रि ए सेरिजले नेपाली बजारमा पनि उपभोक्ताको अत्याधिक राम्रो आकर्षण प्राप्त गर्न सफल भएको कम्पनीले दाबी गरेको छ । गएको मार्च...
जनकपुर । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के ३ इभि र टाटा सफारी जनकपुरमा लन्च गरेको छ।जनकपुरस्थित गिरिजा अटोमोवाइल्समा बहुप्रतिक्षित गाडीहरु कर्भ इभि, नेक्सन के ३ र टाटा सफारी लन्च गरिएको छ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको ‘सांग्रिला क्विज २०८१’ सम्पन्न भएको छ । काठमाण्डौमा भएको प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाण्डौ क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो तथा सुर्खेत सब–क्लस्टरका होमराज चौधरी र हेमन्त बीसी दोस्रो भएका छन् । पहिलो हुने सुवेदी र श्रेष्ठले जनही ६० हजार तथा...
काठमाण्डौ । भारतस्थित दिल्लीको प्रगति मैदानमा गत मार्च ४ देखि ८ सम्म साथ आयोजित भारतकै सबैभन्दा ठूलो ट्रेड फेयर ‘आहार’ हिजो मार्च ८ गते समापन भएको छ । उक्त ट्रेड फेयरमा पहिलो पटक नेपालबाट सहभागी काबरा ग्रुपले क्वालिटी फुड्स एण्ड स्न्याक्स प्रालि, क्वालिटी फुड्स नेपाल प्रालि र क्वालिटी नूडल्स इण्डष्ट्रिज प्रालिका लोकप्रिय उत्पादनहरू बिस्कुट, स्न्याक्स तथा नूडल्सहरू...
काठमाण्डौ । एनसेल नेपाल सुपरलिग (एनएसएल) ले आफ्नो बहुप्रतिक्षित सी–श्रेणी खेलाडी ड्राफ्ट सफलतापूर्वक सम्पन्न गरेको छ । जसले गर्दा आगामी सिजन अगाडि सबै सात टोलीले आशाजनक युवा प्रतिभाहरू सुरक्षित गरेको सुनिश्चित भएको छ। सी–श्रेणीमा कुल ९४ खेलाडीहरू सर्टलिस्ट गरिएका थिए । जसमध्ये आज २७ जना छनोट भएका थिए भने पोखरा थन्डर्स एफसीले ड्राफ्टअघि एक खेलाडीलाई कायम राखेको छ।...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कुपन्डोल, ललितपुरस्थित जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिक मा ५ प्रतिशत औषधी छुट, १० प्रतिशत प्याथोलोजि टेस्टर छुट र डाक्टर परामर्शमा ५०...
काठमाण्डौ । कामना सेवा विकास बैंकले विसं २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालभित्र रहेका विभिन्न धर्मावलम्वीहरुका धार्मिक स्थल तथा मन्दिरहरुलाई समावेश गर्दै २०८२ को क्यालेन्डर तयार गरिएको हो । नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ ।
काठमाण्डौ । सामसुङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ, स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । तापक्रम बढ्दै जाँदा खाना ताजा राख्न र बेभरेजहरू चिसो राख्न अझ महत्वपूर्ण हुने समयमा सामसङको बिस्पोक एआई रेफ्रिजेरेटरले अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट उर्जा सञ्चय, र स्टाइलिस डिजाइनका साथ गर्मीलाई सहज बनाई यस सिजनको लागि उत्तम होम...
काठमाण्डौ । कामना सेवा विकास बैंकले शुक्रवार कैलाली उद्योग वाणिज्य संघअन्तर्गतका धनगढीस्थित उद्योगी–व्यवसायीहरुबीच बैंकिङ एण्ड विजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा व्यवसायी र बैंकबीच रहेको दुरी घटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा धनगढीका करिब १२० भन्दा वढि व्यवसायीहरुको सहभागीता रहेको थियो ।पत्रकार महासंघ सुदुरपश्चिमका महासचिव शिवराज...
काठमाण्डौ । डिजिटल वालेट ‘खल्ती’ले एन्सेलसँग सहकार्य गर्दै आफ्नो प्रयोगकर्ताहरूका लागि डिजिटल पहुँच विस्तार गरेको छ। यस नयाँ सुविधा अन्तर्गत एन्सेलका सिम भएका प्रयोगकर्ताहरूले ब्यालेन्स सकिँदा पनि अनि डेटा नहुँदा पनि निस्फिक्री ‘खल्ति’ एप चलाउन सक्ने भएका छन् ।निःशुल्क खल्ती एप चल्ने भएका कारण इन्टरनेट पहुँच नपुगेको ग्रामीण भेगका व्यक्तिहरूले पनि डिजिटल सेवा मार्फत...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.