शुक्रबार, मंसिर ७,२०८१ 01:55:51
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 01:55:51
गरिमा विकास बैंक र खल्तीबीच डिजिटल भुक्तानी का लागि रणनीतिक सम्झौता
CORPORATE

गरिमा विकास बैंक र खल्तीबीच डिजिटल भुक्तानी का लागि रणनीतिक सम्झौता

काठमाण्डौ । डिजिटल वालेट, खल्ती र गरिमा विकास बैंक लिमिटेडबिच डिजिटल भुक्तानी का लागी रणनीतिक सम्झौता भएको छ ।  यस सम्झौता अन्तर्गत अब गरिमा विकास बैंक बैंकका ग्राहकहरुले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् । यो साझेदारी सँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्ट बैंक एप– गरिमा डिजिटल बटुवा बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न...

स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउन्टर स्थापना
CORPORATE

स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउन्टर स्थापना

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं.९ स्थित भुम्रेमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । बैंकले उक्त एक्सटेन्सन काउन्टरबाट फागुन २३ गतेदेखि कारोबार शुभारम्भ गरेको छ ।  

भाटभटेनीे सुपर मार्केटको २७ औं आउटलेट झापाको दमकमा
CORPORATE

भाटभटेनीे सुपर मार्केटको २७ औं आउटलेट झापाको दमकमा

काठमाण्डौ । रिटेल चेन कम्पनी भाटभटेनी सुपर मार्केटको २७ औं आउटलेट झापाको दमकमा खुलेको छ । कम्पनीले यही फागुन २३ गते दमकमा भाटभटेनी सुपर मार्केट उद्घाटन गरेको हो  ।  

खेल र खेलाडीलाई एनसेलको साथ
CORPORATE

खेल र खेलाडीलाई एनसेलको साथ

काठमाण्डौ । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथाअन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई एनसेलले सहयोग गर्दै आएको छ ।हालै मात्र सम्पन्न ‘त्रिदेशीय टी–२०आई सिरिज २०२४’ बाहेक हालै भएको आईसीसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय...

नेपाल टेलिकमद्वारा पहिले भन्दा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध
CORPORATE

नेपाल टेलिकमद्वारा पहिले भन्दा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध

काठमाण्डौ । नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिले भन्दा निकै नै सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराएको छ । यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताहरुले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरुसँग गरिएको सम्झौताअनुसार उक्त महशुल दरमा...

२.२५ र १.५ लिटर कोका–कोलाको खरिदमा २५० मिलिलिटर कोका–कोला निःशुल्क
CORPORATE

२.२५ र १.५ लिटर कोका–कोलाको खरिदमा २५० मिलिलिटर कोका–कोला निःशुल्क

काठमाण्डौ । कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलि लिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको हो । यो प्रमोसनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा भएको कम्पनीले जनाएको छ ।  कोका–कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।  

नेपाली बजारमा भित्रियो आईचर्सको इन्जिन आयल
CORPORATE

नेपाली बजारमा भित्रियो आईचर्सको इन्जिन आयल

काठमाण्डौ । नेपालका लागि आईचर्स कमर्सियल सवारी साधनको एक मात्र आधिकारिक वितरक बतास एमए डब्लु कमर्सियल भेईकल प्रालिले आईचर्सको इन्जिन आयल भित्राएको  छ।टगालस्थित बतास एमए डब्लु प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास ले आईचर्सको इन्जिन आयल भित्राएको जानकारी दिएका हुन् ।  

ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा
CORPORATE

ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ ।  बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र  बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी दुई नयाँ शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालनसगैं बैंकका शाखा रहित बैंकिङ्ग सेवाको संख्या २७७ पुगेको छ । 

प्रिमियर स्टीलको पूर्वाधार डेभलपर्स एण्ड कन्ट्रयाक्टर्स मिट सम्पन्न
CORPORATE

प्रिमियर स्टीलको पूर्वाधार डेभलपर्स एण्ड कन्ट्रयाक्टर्स मिट सम्पन्न

काठमाण्डौ । प्रिमियर स्टिल प्रालिको पूर्वाधार डेभलपर्स एण्ड कन्ट्रयाक्टर्स मिट २०८० सम्पन्न भएको छ । उक्त कार्यक्रम गत शनिबार काठमाण्डौमा सम्पन्न भएको हो ।  कार्यक्रममा प्रिमियर स्टिलसँग आवद्ध देशभरका डेभलपर्स एण्ड कन्ट्रयाक्टर्सहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’
CORPORATE

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

  काठमाण्डौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको छ । १६ औं कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्न काठमाडौमा आयोजित समारोहमा मेरिना इम्पेक्सलाइ ‘बेष्ट टेलरिङ अवार्ड,२०८०’ प्रदान गरिएको हो ।कर्पोरेट मिडिया ग्रुपले बिगत १६ बर्षदेखि विभिन्न विधामा कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्दै आएको छ । ग्रुपले यस बर्ष ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ मा उद्योग, व्यापार,...

राष्ट्रिय आइसक्रिम दिवसको अवसरमा पार्की आइसक्रिम निःशुल्क वितरण
CORPORATE

राष्ट्रिय आइसक्रिम दिवसको अवसरमा पार्की आइसक्रिम निःशुल्क वितरण

काठमाण्डौ । सिभान्स फुड प्रडक्ट प्रालिद्वारा उत्पादित‘पार्की आइसक्रिम’ले राष्ट्रिय आइसक्रिमदिवसको अवसरमा निःशुल्क आइसक्रिम वितरण गरेको छ ।  कम्पनीले काठमाण्डौको नयाँबानेश्वर, कोटेश्वर, भक्तपुरको लोकन्थली, ठिमी, सुर्यविनायक र काभ्रेको बनेपालगायतका स्थानबाट एकलाख मुल्य बराबरको आइसक्रिम निःशुल्क वितरण गरेको हो ।  नेपाल आइसक्रिम उद्योग व्यवसाय संघ (निबा) ले यो दिवसलाई...

फेयरफिल्ड काठमाण्डौले ७ औं वार्षिकोत्सव मनाउँदै
CORPORATE

फेयरफिल्ड काठमाण्डौले ७ औं वार्षिकोत्सव मनाउँदै

काठमाण्डौ । नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले आगामी मार्च महिनामा आफ्नो ७ औं बार्षिकोत्सब मनाउँदैछ । नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड म्यारिअटलाई भित्र्याएको यस होटलले आफ्नो ७ औं वार्षिकोत्सव मनाउन लागेको हो ।  वितेका सात वर्षमा फेयरफिल्ड काठमाण्डौले न्यानो आथित्यताका साथमा पस्केको लक्जरी, आरामदायिता र साँस्कृतीक विविधताको अद्धितीय...

नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका
CORPORATE

नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका

काठमाण्डौ । नेपाल पे क्यूआर स्क्यान गरी बिग मार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरुमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटरको व्यवस्था गरिएको छ ।  

महालक्ष्मी विकास बैंकको सहयोगमा पोखराको शिशुवा बजारमा सीसी क्यामेरा जडान
CORPORATE

महालक्ष्मी विकास बैंकको सहयोगमा पोखराको शिशुवा बजारमा सीसी क्यामेरा जडान

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा म.न.पा. ३० स्थित शिशुवा बजार क्षेत्रलाई समेट्ने गरी सीसी क्यामेरा जडान गरेको छ ।  महालक्ष्मी विकास वैंक लिमीटेड शिशुवा शाखाको अगुवाईमा उक्त कार्य सम्पन्न भएको हो ।

माछापुच्छ्रे बैंकले ल्यायो डिजीटल माध्यमबाट भएका असफल कारोबार अनलाइनबाटै रिपोर्ट गर्नमिल्ने व्यवस्था
CORPORATE

माछापुच्छ्रे बैंकले ल्यायो डिजीटल माध्यमबाट भएका असफल कारोबार अनलाइनबाटै रिपोर्ट गर्नमिल्ने व्यवस्था

काठमाण्डौ । माछापुच्छ्रे बैंक डिजिटल कारोवारमा आधुनिक प्रविधि भित्र्याई त्यसको प्रवर्धन, सम्बर्धन तथा कार्यान्वय गर्ने बैंकमध्येमा अग्रस्थानमा रहेको छ । दिनानुदिन डिजिटल कारोबार संख्या वृद्धि हुंदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उद्देश्यले बैंकले डिजिटल माध्यमबाट भएका कारोबारमध्ये कुनै कारोबार असफल भएको अवस्थामा त्यसलाई मोवाईल...

सुरू भयो २ दिने डिजिटल कर्णाली कन्क्लेभ २०२४, डिजिटल कर्णाली बारे वृहत छलफल हुँदै
CORPORATE

सुरू भयो २ दिने डिजिटल कर्णाली कन्क्लेभ २०२४, डिजिटल कर्णाली बारे वृहत छलफल हुँदै

काठमाण्डौ । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारदेखि २ दिने डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरू भएको छ । कर्णाली प्रदेश सरकार र आईसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सुरू भएको कन्कलेभ शनिबारसम्म सञ्चालन हुनेछ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले डिजिटल प्रविधिबाट पानसमा बत्ति बाल्दै २ दिनसम्म चल्ने कन्क्लेभको उद्घाटन गरेका थिए ।  कन्क्लेभमा कर्णाली...

टिसिएल लगातार दुई वर्ष ग्लोबल टप २ टिभी ब्राण्ड बन्न सफल
CORPORATE

टिसिएल लगातार दुई वर्ष ग्लोबल टप २ टिभी ब्राण्ड बन्न सफल

काठमाण्डौ । टिसिएल इलेक्ट्रोनिक्सले मार्केट रिसर्च कम्पनी ओमडियाबाट पुनः ग्लोबल टप २ टिभी ब्राण्डको रूपमा मान्यता प्राप्त गरेको छ।ओम्डियाको ग्लोबल टिभी सेट रिपोर्ट २०२३ अनुसार टीसीएलले आफ्नो दोस्रो स्थान कायम राखेको हो। ब्रान्ड ग्लोबल टिभी बजारमा लगातार दोस्रो वर्ष, कुल २५.२६ मिलियन युनिट बिक्री गर्दै १२.५ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ। यो उपलब्धिको मूलकारण...

कामना सेवा विकास बैक ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलबीच सम्झौता
CORPORATE

कामना सेवा विकास बैक ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलबीच सम्झौता

 काठमाण्डौ । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देहीस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै बेड शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

ई–सेवाको अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु, अन्तरदेशीय क्यूआर भुक्तानी सहज हुने विश्वास
CORPORATE

ई–सेवाको अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु, अन्तरदेशीय क्यूआर भुक्तानी सहज हुने विश्वास

काठमाण्डौ । ई–सेवाले अन्तराष्ट्रि भुक्तानी सेवाको सुरुवात गरेको छ । फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलबीच नेपाल–भारत अन्तरदेशीय भुक्तानी सेवाको साझेदारी स्वरूप उक्त सेवा आउन लागेको हो। अहिलेलाई इसेवा मर्चेन्टहरूले आफ्नो साथ रहेको फोनपे क्यूआरमा नै भारतीय पर्यटकहरू मार्फत् भारतीय भुक्तानी सेवा प्रदायक...

सिटिजन्स बैंकद्वारा मानव सेवा आश्रम जनकपुरलाई सहयोग प्रदान
CORPORATE

सिटिजन्स बैंकद्वारा मानव सेवा आश्रम जनकपुरलाई सहयोग प्रदान

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरमा अवस्थित मानव सेवा आश्रमलाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत सडक तथा सार्वजनिक स्थलहरुमा अभिभावकविहीन अवस्थामा कष्टपूर्ण र असुरक्षित जीवन विताईरहेका मानिसहरुको उद्दार तथा व्यावस्थापन गर्दै आएको मानव सेवा आश्रमलाई बैंकले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.