बिहीबार, बैशाख २४,२०८३ 03:55:48
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 03:55:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गर्मी छल्न लिभप्योर एयर कुलरको रोजाइ बढ्दो

Bizshala
गर्मी छल्न लिभप्योर एयर कुलरको रोजाइ बढ्दो
Shivam Cement

काठमाण्डौ। बढ्दो गर्मीसँगै नेपाली बजारमा एयर कुलरप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला लिभप्योर ब्रान्डका एयर कुलर प्रभावकारी र किफायती शीतल समाधानका रूपमा लोकप्रिय बन्दै गएका छन्।

लिभप्योर ब्रान्डको आधिकारिक बिक्रेता के एल दुगड ग्रुप अन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रालिले विगत तीन वर्षदेखि नेपाली बजारमा लिभप्योर एयर कुलर उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीका अनुसार लिभप्योरका एयर कुलर पर्सनल तथा डेजर्ट दुवै श्रेणीमा उपलब्ध छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले शक्तिशाली एयर डेलिभरी तथा लामो एयर थ्रो क्षमताका कारण कोठाभरि समान रूपमा चिसो हावा प्रवाह हुने जनाएको छ। साथै, एन्टी–ब्याक्टेरियल हनीकोम्ब प्याड प्रयोग गरिएकाले स्वच्छ र ताजा हावा प्राप्त हुने कम्पनीको दाबी छ।

लामो समयसम्म निरन्तर शीतलता प्रदान गर्न ठूलो पानी ट्याङ्की क्षमता राखिएको छ भने पानीको स्तर सूचकले प्रयोगकर्तालाई सहजता थप्ने कम्पनीले जनाएको छ।

लिभप्योर एयर कुलर कम विद्युत खपत गर्ने भएकाले इन्भर्टरमा समेत सञ्चालन गर्न सकिने विशेषता रहेको बताइएको छ। मोटर सुरक्षा लगायतका विभिन्न सुरक्षा सुविधाले सुरक्षित तथा भरपर्दो प्रयोग सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।

CG Motors
Garima Development Bank
IME remit

बहुदिशात्मक पाङ्ग्रा, सजिलो नियन्त्रण प्रणाली तथा कम्प्याक्ट डिजाइनका कारण यी एयर कुलर घर तथा कार्यालय दुवै प्रयोजनका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।

कम्पनीले यस गर्मीमा लिभप्योर एयर कुलरमार्फत शक्तिशाली शीतलता, कम विद्युत खपत तथा अधिकतम आरामको अनुभव लिन उपभोक्तालाई आग्रह गरेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X