राष्ट्रिय आइसक्रिम दिवसको अवसरमा पार्की आइसक्रिम निःशुल्क वितरण
काठमाण्डौ । सिभान्स फुड प्रडक्ट प्रालिद्वारा उत्पादित‘पार्की आइसक्रिम’ले राष्ट्रिय आइसक्रिमदिवसको अवसरमा निःशुल्क आइसक्रिम वितरण गरेको छ । कम्पनीले काठमाण्डौको नयाँबानेश्वर, कोटेश्वर, भक्तपुरको लोकन्थली, ठिमी, सुर्यविनायक र काभ्रेको बनेपालगायतका स्थानबाट एकलाख मुल्य बराबरको आइसक्रिम निःशुल्क वितरण गरेको हो । नेपाल आइसक्रिम उद्योग व्यवसाय संघ (निबा) ले यो दिवसलाई...

