अन्य दलले अग्रता लिइरहेका ३४ क्षेत्रमा रास्वपाको अवस्था के छ ? पासा पल्टिने सम्भावना छ ?
काठमाण्डौ । देशव्यापी रुपमा रास्वपाको लहर चलेको बेला २९ स्थानमा कांग्रेस एमाले नेकपाका उम्मेद्वारहरुले अग्रता लिइरहेका छन् । परम्परावादी यी तीन दलले हालसम्म प्रतिनिधिसभाको ९ सिटमा जित हासिल गरेका छन् । कांग्रेस, एमाले र नेकपाले अग्रता लिइरहेकामध्ये केही स्थानमा रास्वपाकै उम्मेद्वारहरुसँग कडा टक्कर परिरहेको देखिन्छ । अन्तिम मतपरिणाम सार्वजनिक हुनेबेलासम्म अहिलेको...

