सरकारले जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्ने
काठमाण्डौ । सरकारले विसं २०८२ साल जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्ने घोषणा गरेको छ । आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । जलवायु परिवर्तनका कारण नेपालले भोग्न परेको चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न उक्त सम्ममेलनको आयोजना गरिने उनले बताए । ‘उक्त संवादमा व्यक्त धारणाहरूका...

