सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन १९ सयले बढ्यो
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । मंगलबारको कारोबारमा सुनको मूल्य बढेसँगै नयाँ रेकर्ड बनेको हो । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ १९ सय रुपैयाँले महङ्गिएको छ ।
TRENDING
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । मंगलबारको कारोबारमा सुनको मूल्य बढेसँगै नयाँ रेकर्ड बनेको हो । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ १९ सय रुपैयाँले महङ्गिएको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आजको कारोबारमा सुनको मूल्य ०.२९ प्रतिशत अर्थात ९.३६ डलरले बढेको छ ।
काठमाण्डौ । सोमबार स्थानिय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । पछिल्लो दुई कारोबारमा घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य भारी वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.९७ प्रतिशत अर्थात ६५.०९ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य पहेँलो धातु सुनको मूल्य प्रतिऔंस ३ हजार ३६३ डलरमा कोरोबार भईरहेको छ । अमेरिकी पे रोल डेटा अपेक्षा गरेभन्दा कमजोर देखिएपछि फेडरल रिजर्भले ब्याजदर कटौती गर्नसक्ने सभावना बढेसँगै सुनको...
काठमाण्डौ । स्थानिय बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३३ सय डलरबाट तल झरेको छ । आजको कारोबारममा सुनको मूल्य करिब १ प्रतिशतले घटेसँगै सुनको मूल्य ३३ सय डलर मुनि पुगेको हो । आजको कारोबारमा सुनको मूल्य ०.९३ प्रतिशत अर्थात ३१.०८ डलरले घटेको छ । यो गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २९६ डलर कायम भएको छ ।
काठमाण्डौ । आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । स्थानिय बजारमा आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । अमेरिकी ट्रेजरीको घट्दो प्रतिफल र डलर केही कमजोर बनेसँगै सुनको मूल्य आज बढेको हो । आज सुनको मूल्य १४ डलरले बढ्दै प्रतिऔंस ३ हजार ३२८ डलरमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीन साताकै न्यून नजिक पुगेको छ । आजको कारोबारमा सुनको मूल्य १३ डलरले घट्दै प्रतिऔंस ३ हजार ३१२ डलरका कारोबार भईरहेको छ । सोमबार अमेरिका र युरोपबीच भएको व्यापार सम्झौताले डलर बलियो बन्दा र लगानीकर्ताको रिस्क सेन्टिमेन्ट घट्दा सुनको मूल्यमा गिरावट आएको हो ।
काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन । आज सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनपनि सुनको यही मूल्य कायम थियो ।
काठमाण्डौ । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । लगातार दुईदिन घटेको सुनको मूल्य आजपनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.९६ प्रतिशत अर्थात ३२.३९ डलरले घटेको हो ।
काठमाण्डौ । सुनको मूल्य लगातार दुईदिन घटेको छ । अघिल्लो दिन २४ सय रुपैयाँले घटेको सुनको मूल्य आजपनि घटेको हो । आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा सीमित बनेको छ ।
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन २१ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । यससँगै लगातार ५ दिनदेखि बढिरहेको सु्नको मूल्यमा आज ब्रेक लागेको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आजको कारोबारमा सुनको मूल्य १.३३ प्रतिशत अर्थात ४५.७५ डलरले घटेको छ । यो गिरावटसँगै यतिेबला सुनको कारोबार प्रतिऔंस ३ हजार ३८४ डलरमा भईरहेको छ । अमेरिका र युरोपेली युनियनबीच १५ प्रतिशत ट्यारिफ लगाउने विषयमा सम्झौता हुने सम्भावना बढेसँगै सुनको मूल्य घट्न पुगेको विश्लेषकहरुले बताएका छन् ।
काठमाण्डौ । बुधबारको कारोबारमा सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २१ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । यससँगै सुनको मूल्य लगातार ५ दिन बढेको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । आजको कारोबारमा समेत सुनको मूल्य वृद्धि भएको छ । सुनको मूल्य आज ०.९६ प्रतिशत अर्थात ३२.५५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ४२४ डलरमा भईरहेको छ । अघिल्लो दिनपनि सुनको मूल्य ४१ डलरले बढेको थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.