शनिबार, आश्विन २४,२०८३ 07:47:39
Bizshala
  • शनिबार, आश्विन २४,२०८३ 07:47:39
निर्जीवन बीमा कम्पनीले दुई महिनामै उठाए ९ अर्ब ८३ करोड प्रिमियम, व्यवसाय २०.९७ प्रतिशतले बढ्यो
INSURANCE

निर्जीवन बीमा कम्पनीले दुई महिनामै उठाए ९ अर्ब ८३ करोड प्रिमियम, व्यवसाय २०.९७ प्रतिशतले बढ्यो

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।उपलब्ध तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीले भदौसम्म ९८ हजार ३२५.३० लाख रुपैयाँ अर्थात् करिब ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो संकलन ८१ हजार २८१.८७ लाख...

रत्न माविका विद्यार्थी र शिक्षकसँग बीमा सचेतना तथा अन्तरक्रिया
INSURANCE

रत्न माविका विद्यार्थी र शिक्षकसँग बीमा सचेतना तथा अन्तरक्रिया

काठमाण्डौ ।  नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय, विराटनगरले मोरङको रंगेलीस्थित रत्न माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकसँग बीमा सचेतना, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।विद्यार्थीलाई बीमासम्बन्धी व्यवहारिक ज्ञान दिएर त्यसको प्रभाव परिवार र समुदायसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ। विद्यार्थीहरू...

एनआईसी एशिया क्यापिटलद्वारा पोखरामा पूँजीबजार साक्षरता कार्यक्रम
INSURANCE

एनआईसी एशिया क्यापिटलद्वारा पोखरामा पूँजीबजार साक्षरता कार्यक्रम

कामाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह, २०२६’ को अवसरमा पोखरामा मुद्रा बजार तथा पूँजीबजार साक्षरता कार्यक्रम आयोजना गरेको छ।क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा–३०, तालचोक, कास्कीस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा असोज २३ गते शुक्रबार उक्त कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत...

कर्मचारीतिर जिम्मेवारी सार्दै उम्किने प्रयासमा सूर्य सिलवाल ?
INSURANCE

कर्मचारीतिर जिम्मेवारी सार्दै उम्किने प्रयासमा सूर्य सिलवाल ?

काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्ससँग जोडिएको बीमा कसुर तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा प्रतिवादी बनाइएका नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालले विवादित निर्णयको जिम्मेवारी कर्मचारी तहबाट आएको राय–प्रतिवेदनतिर सारेका छन्।जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा समावेश सिलवालको बयानअनुसार...

कम प्रिमियमको लोभमा कमजोर सुरक्षा: टर्म बीमा किन्दा परिवारको भविष्य कसरी सुरक्षित गर्ने ?
INSURANCE

कम प्रिमियमको लोभमा कमजोर सुरक्षा: टर्म बीमा किन्दा परिवारको भविष्य कसरी सुरक्षित गर्ने ?

काठमाण्डौ । परिवारको मुख्य कमाउने व्यक्तिको आम्दानी अचानक रोकियो भने घरखर्च कसले धान्छ ? घरकर्जाको किस्ता कसरी तिरिन्छ ? छोराछोरीको पढाइ र आश्रित अभिभावकको हेरचाहका लागि पैसा कहाँबाट आउँछ ?जीवन बीमा खरिद गर्ने निर्णयको सुरुवात यही प्रश्नबाट हुनुपर्छ। तर, बीमाशुल्क कति सस्तो छ वा बीमा गरेपछि कति रकम फिर्ता आउँछ भन्ने विषयले परिवारलाई वास्तवमा कति सुरक्षा चाहिन्छ भन्ने...

बाढी प्रभावित बीमितलाई राहत: मृत्यु दाबी र बीमा भुक्तानी प्रक्रिया सरल
INSURANCE

बाढी प्रभावित बीमितलाई राहत: मृत्यु दाबी र बीमा भुक्तानी प्रक्रिया सरल

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले भीषण बाढीबाट प्रभावित बीमित तथा हकवालालाई राहत पुग्ने गरी जीवन बीमाअन्तर्गतका विभिन्न भुक्तानी प्रक्रियामा सरलीकरण गरेको छ ।प्राधिकरणका अनुसार २०८३ भदौ १० गते ल्हेन्दे–खोला–भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा आएको भीषण बाढीबाट प्रभावित बीमितका लागि मृत्यु दाबी, समर्पण, बीमालेख कर्जा तथा परिपक्व भुक्तानी गर्दा आवश्यक प्रमाण,...

हिमालयन बुलियनका ग्राहकलाई दुर्घटना बीमा सुविधा, सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग सम्झौता
INSURANCE

हिमालयन बुलियनका ग्राहकलाई दुर्घटना बीमा सुविधा, सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग सम्झौता

काठमाण्डौ ।  हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग दुर्घटना बीमा सम्बन्धी सम्झौता गरेको छ।गरगहना व्यवसायमा विगत २५ वर्षदेखि सक्रिय हिमालयन बुलियनले ग्राहकको सुरक्षा र लगानीलाई ध्यानमा राख्दै सदस्यतालाई विभिन्न तहमा वर्गीकरण गरी सोहीअनुसार दुर्घटना बीमा सुविधा उपलब्ध गराउने...

नेशनल लाइफको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न, एआई र डिजिटल क्षमतामा जोड
INSURANCE

नेशनल लाइफको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न, एआई र डिजिटल क्षमतामा जोड

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ।कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा...

भोटेकोशी–त्रिशूलीको बाढी : मोटरमा १,०६६ दाबी, सम्पत्तिमा झण्डै साढे ९ अर्बको क्षति !
INSURANCE

भोटेकोशी–त्रिशूलीको बाढी : मोटरमा १,०६६ दाबी, सम्पत्तिमा झण्डै साढे ९ अर्बको क्षति !

काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको बीमा दाबी अत्यधिक देखिएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीका कारण निर्जीवन बीमा कम्पनीहरूमा २ हजार १८० वटा दाबीमार्फत २० अर्ब ९८ करोड ८७ लाख १२ हजार रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ ।तर यति ठूलो रकमको दाबी परिसक्दा पनि बीमा कम्पनीहरूले हालसम्म गरेको भुक्तानी भने निकै न्यून छ ।...

बाढीपीडित बीमितलाई राहतः प्रारम्भिक मूल्यांकनमै ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी गर्नुपर्ने
INSURANCE

बाढीपीडित बीमितलाई राहतः प्रारम्भिक मूल्यांकनमै ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी गर्नुपर्ने

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले रसुवा बाढीबाट क्षति पुगेका बीमितलाई दाबी भुक्तानी छिटो, सरल र प्रभावकारी बनाउन विशेष कार्यविधि जारी गरेको छ ।  प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ स्वीकृत गर्दै बीमा कम्पनीलाई प्रारम्भिक मूल्यांकनकै आधारमा अनुमानित दायित्वको ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो ।गत...

जेम्स इन्टरनेशनलका विद्यार्थीलाई बीमासम्बन्धी अभिमुखीकरण
INSURANCE

जेम्स इन्टरनेशनलका विद्यार्थीलाई बीमासम्बन्धी अभिमुखीकरण

काठमाण्डौ ।  नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा विराटनगर–१ स्थित जेम्स इन्टरनेशनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकका लागि बीमासम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।विद्यार्थी तथा शिक्षकमार्फत आम नागरिकमा बीमासम्बन्धी सचेतना अभिवृद्धि गर्दै बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना...

नेको इन्स्योरेन्सको सञ्चालकमा पौडेल नियुक्त
INSURANCE

नेको इन्स्योरेन्सको सञ्चालकमा पौडेल नियुक्त

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा विनयरमण पौडेल नियुक्त भएका छन् । उनी कम्पनीमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त भएका हुन् ।  

नेको इन्स्योरेन्सको सञ्चालकमा पवन रेग्मी चयन
INSURANCE

नेको इन्स्योरेन्सको सञ्चालकमा पवन रेग्मी चयन

काटमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा पवन रेग्मी मनोनित भएका छन्।कम्पनीको संस्थापक सेयरधनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका विनयरमण पौडेलको स्थानमा बैंकले रेग्मीलाई मनोनित गरी पठाएको हो।

एक महिनामै ७ हजार  ४११ पोलिसी सरेण्डर, बाहिरियो १ अर्ब ३० करोड
INSURANCE

एक महिनामै ७ हजार ४११ पोलिसी सरेण्डर, बाहिरियो १ अर्ब ३० करोड

जीवन बीमा क्षेत्रमा बीमालेख सरेण्डर गर्नेको संख्या घटे पनि त्यसबापत बाहिरिने रकम भने बढेको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमै जीवन बीमा कम्पनीहरूबाट १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ बराबरको बीमालेख सरेण्डर भएको छ।नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सरेण्डर रकम ५.०७ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको साउनमा १ अर्ब २२ करोड रुपैयाँ बराबरका...

राष्ट्र बैंक र सेबोनको सुविधासँग तुलना गर्दै बीमा प्राधिकरणका कर्मचारी आन्दोलित
INSURANCE

राष्ट्र बैंक र सेबोनको सुविधासँग तुलना गर्दै बीमा प्राधिकरणका कर्मचारी आन्दोलित

काठमाण्डौ । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड (सेबोन) लगायतका नियामक निकायमा कर्मचारीको सेवा–सुविधा तुलनात्मक रूपमा आकर्षक रहेको तर नेपाल बीमा प्राधिकरणमा भने पाउँदै आएको सुविधासमेत कटौती हुन थालेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।बीमा प्राधिकरणका कर्मचारीले सेवा–सुविधामा समानता कायम गर्नुपर्ने र हालसम्म पाउँदै आएको सुविधा निरन्तर हुनुपर्ने माग राख्दै...

नेशनल लाइफले उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै दियो सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण
INSURANCE

नेशनल लाइफले उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै दियो सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण

 काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्तालाई सम्मान गर्नुका साथै सम्पत्ति शुद्धीकरण, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ।कम्पनीले आफ्ना उत्कृष्ट अभिकर्ताको सम्मान तथा ‘चेयरपर्सन क्लब’ सदस्यता वितरण गर्ने उद्देश्यले भैरहवास्थित होटल सिद्धार्थ विलासामा वार्षिक चेयरपर्सन क्लब कार्यक्रम आयोजना...

स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
INSURANCE

स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी

काठमाण्डौ ।  स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा उपलब्ध गराएका स्वास्थ्य संस्थालाई २०८३ जेठ महिनाको दाबीबापत १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको छ।स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराएका देशभरका विभिन्न स्वास्थ्य संस्थाको दाबी परीक्षण गरी उक्त रकम भुक्तानी गरिएको हो।

सन नेपाल लाइफद्वारा 'सन स्मार्ट प्रोटेक्सनबीमा योजना' सार्वजनिक
INSURANCE

सन नेपाल लाइफद्वारा 'सन स्मार्ट प्रोटेक्सनबीमा योजना' सार्वजनिक

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलिमिटेडले नागरिकको जीवन सुरक्षालाई ध्यानमाराख्दै कम्पनीको ९औ बार्षिकोत्सवको उपलक्ष्यमा "सन स्मार्ट प्रोटेक्सन बीमा योजना" ल्याएकोछ। असोज १ गतेसम्पन्न गरिएको Product Inauguration कार्यक्रमका बीच कम्पनीका प्रमुखकार्यकारी अधिकृत राज कुमार अर्यालज्यूबाटर उच्च व्यवस्थापन कर्मचारीहरूकोउपस्थितिमा उक्त बीमा योजनालाईशुभारम्भ गरिएको हो ।...

जलवायु जोखिम न्यूनीकरणका लागि प्राधिकरण र JICA बिज्ञ विच प्यारामेट्रिक बीमा सम्भावना र चुनौती सम्बन्धमा छलफल सम्पन्न
INSURANCE

जलवायु जोखिम न्यूनीकरणका लागि प्राधिकरण र JICA बिज्ञ विच प्यारामेट्रिक बीमा सम्भावना र चुनौती सम्बन्धमा छलफल सम्पन्न

काठमाण्डौ । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय र JICA का बिज्ञहरु विच जलवायुजन्य विपद् जोखिम न्यूनीकरण, प्यारामेट्रिक बीमाको प्रवर्द्धन तथा चुनौतीका विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। जलवायु परिवर्तन तथा विपद्जन्य जोखिमबाट सिर्जित आर्थिक क्षतिको बीमामार्फत व्यवस्थापन गर्न सकिने उपाय, हाल प्रचलनमा रहेका विभिन्न प्रकारका प्यारामेट्रिक बीमालेख तथा नेपालमा...

पुनर्बीमा कम्पनीमाथि बढ्दो दाबीको चाप, जोखिम केन्द्रित हुँदा भुक्तानीमा सकस
INSURANCE

पुनर्बीमा कम्पनीमाथि बढ्दो दाबीको चाप, जोखिम केन्द्रित हुँदा भुक्तानीमा सकस

काठमाण्डौ । गत वर्षको जेनजी आन्दोलनबाट सिर्जित दायित्व व्यवस्थापन गर्न दबाबमा रहेका नेपालका दुई पुनर्बीमा कम्पनीमाथि प्राकृतिक विपत्तिबाट हुने बीमा दाबीले थप भार बढाएको छ।गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट मात्रै करिब २५ अर्ब रुपैयाँको बीमा दाबी परेको छ। बाढीबाट प्रभावित जलविद्युत् आयोजना, पूर्वाधार, उद्योग तथा अन्य सम्पत्तिमा भएको क्षतिको दाबी बीमा कम्पनीहरूमा आउन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.