नेको इन्स्योरेन्सको सञ्चालकमा पवन रेग्मी चयन
काटमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा पवन रेग्मी मनोनित भएका छन्।कम्पनीको संस्थापक सेयरधनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका विनयरमण पौडेलको स्थानमा बैंकले रेग्मीलाई मनोनित गरी पठाएको हो।

