सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ADM तथा Emerging Sun Club अभिकर्तालाई सम्मान
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरेको छ।बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाका ADM, उत्कृष्ट अभिकर्ता, Regional Manager तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको...

