हिमालयन लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक घिमिरेको निधन
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको असामयिक निधन भएको छ । घिमिरेको फागुन ११ गते निधन भएको कम्पनीले जनाएको छ ।
TRENDING
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको असामयिक निधन भएको छ । घिमिरेको फागुन ११ गते निधन भएको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको हकप्रद खरिदका लागि योग्य ठहरिनेछन् ।कम्पनीले १००ः१० अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमकको मुद्दती निक्षेपमा एयरमार्क सम्बन्धी मार्गदर्शन २०८१ संशोधन गरेको छ । प्राधिकरणको माघ २७ गतेको सञ्चालक समितिको निर्णय बमोजिम उक्त मार्गदर्शनको परिच्छेद (५)को निर्देशन ९ (३) संशोधन गरेको हो । जसबमोजिम बीमा कम्पनीले एयरमार्क सम्बन्धि प्रक्रियाका लागि मुद्दती निक्षेप खाता खोलिएको १५ कार्य दिनभित्र एयरमार्क प्रणालीमा ब्लक...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आवको ७ महिनामा १ खर्ब ११ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् ।नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुको यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा १६.४३ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्ममा जीवन बीमकहरुले ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।सो अवधिसम्म सबै जीवन बीमा...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले साढे २७ अर्ब रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गरेका छन् । चालु आवको ७ महिनामा १४ निर्जीवन बीमा कम्पनीले २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा १३.४५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब २७ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका थिए । सो...
काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको अठारौं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा आज सम्पन्न भएको छ । उक्त सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आव २०८१÷०८२ को वार्षिक प्रतिवेदन अनुमोदन भएको छ ।साधारण सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको संचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजीको १०.५२६३ प्रतिशत(५ प्रतिशत बोनश सेयर...
काठमाण्डौ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३९ औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ ।काठमाण्डौस्थित होटल ह्यात सेण्ट्रिकमा सम्पन्न समापन समारोहको पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्दै कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंंहले कम्पनीलाई अग्रस्थानमा पुर्याउन मुख्य भुमिका खेल्ने कर्मचारी, अभिकर्ता,...
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्सले आधारभूत सेयरधनीहरूलाई आफ्नो हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हकप्रद सेयरबापतको प्रतिसेयर रु.१०० का दरले हुन आउने रकम जम्मा गर्न आग्रह गरेको हो । हकप्रद वापतको रकम लक्ष्मी सनराइज बैंक मा रहेको कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ। तोकिएको...
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको ३० औं साधारण सभा आज बिहान ११ बजे काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा आयोजना हुनेछ ।सभामा आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर र १२.७८९४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । माघ १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको १८ औं वार्षिक साधारण आज बाराको सिमरामा रहेको होटल क्लासिकमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।उक्त सभामा आर्थिक वर्ष २०८१÷८२ का लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)गरी कुल...
काठमाण्डौ । चालु आर्थिक वर्षको अर्ध वार्षिक व्यवसायिक समिक्षाको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा बाँकी रहेको समयको व्यवसायिक रणनिति सम्बन्धमा छलफल गर्न सानिमा रिलायन्सले ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न गरेको छ।कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव...
काठमाण्डौ । ग्राहक सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण गरिएको छ। नयाँ कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गरेका हुन्।
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले (Million Dollar Round Table) सम्मान तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम २०८२ साल फागुन ५ गतेदेखि ७ गतेसम्म होटल पोखरा ग्राण्डी , पोखरामा दुई रात तीन दिनसम्म भव्य रूपमा आयोजना गरिएको थियो ।कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरुलाई सम्मान गरिएको थियो । जसअन्तर्गत ६७ जना एमडीआरटी , २ जना सिओटी तथा १ जना टिओटी...
काठमाण्डौ । आगामी पाँच वर्षभित्र सम्पूर्ण नेपाली नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने उद्देश्यसहित नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। दलका अनुसार स्वास्थ्य बीमा अब राष्ट्रिय गौरवको कार्यक्रमको रूपमा अगाडि बढाइनेछ।पार्टीले स्वास्थ्य बीमालाई अनिवार्य नागरिक अधिकार र सरकारको कर्तव्यका रूपमा अघि सारेको छ। यस अन्तर्गत, सबै नेपाली नागरिक...
काठमाण्डौ । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञा पत्रमार्फत कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै कृषि बीमाको प्रिमियममा ९० प्रतिशतसम्म अनुदान दिने घोषणा गरेको छ। पार्टीले किसानलाई प्राकृतिक विपत्ति तथा अन्य जोखिमबाट जोगाउन बीमा पहुँच विस्तार गर्ने र प्रिमियमको अधिकांश भार राज्यले व्यहोर्ने प्रतिबद्धता जनाएको हो।
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले व्यतित बीमालेख पुर्नजागरण वा नविकरण गराउँदा ५० प्रतिशतसम्म ब्याज छुटको घोषणा गरेको हो ।
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १००ः१० अनुपातमा हकप्रद निष्कासन गर्नका लागि यही फागुन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एमालेले महिला सशक्तिकरण प्याकेज ल्याउने घोषणापत्रमा उल्लेख छ । जसमा २० लाख रुपैयाँ बराबरको उद्यमी महिला निर्व्याजी ऋण, २० लाख रुपैयाँ बराबरको सुत्केरी पोषण भत्ता (घरदेखि अस्पतालसम्मको यातायात खर्च दोब्बर) र ५ लाख रुपैयाँसम्मको गर्भवती महिलाको निःशुल्क जीवन बीमा...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय स्वास्थ्य सेवा तथा प्रत्येक नागरिकको पहुँच सुनिश्चित हुने गरी विस्तार गर्ने जनाएको छ ।
काठमाण्डौ । सामुदायिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै सन नेपाल लाइफ इन्स्योरेन्सले बालाजु प्रहरी परिसरको भवन निर्माण कार्यमा आवश्यक निर्माण सामग्री सहयोग गरेको छ। एक औपचारिक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई र प्रमुख जोखिम अधिकृत रोशन ज्ञवाली र आन्तरिक नियन्त्रण प्रमुख रोशन पौडेलको उपस्थितिमा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.