बिहीबार, आश्विन २९,२०८३ 12:37:26
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 12:37:26
Bizshala
Global IME Bank Limited

नेको इन्स्योरेन्सको सञ्चालकमा पवन रेग्मी चयन

Bizshala
नेको इन्स्योरेन्सको सञ्चालकमा पवन रेग्मी चयन
New Office

काटमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा पवन रेग्मी मनोनित भएका छन्।

कम्पनीको संस्थापक सेयरधनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका विनयरमण पौडेलको स्थानमा बैंकले रेग्मीलाई मनोनित गरी पठाएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

राष्ट्रिय वाणिज्य बैंकले भदौ २९ गतेको पत्रमार्फत सञ्चालक प्रतिनिधि परिवर्तन गरिएको जानकारी नेको इन्स्योरेन्सलाई गराएको थियो। बैंकबाट प्राप्त उक्त पत्रलाई कम्पनीको भदौ ३१ गते बिहान बसेको सञ्चालक समितिको ५११ औँ बैठकले निर्णय गरेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार नवनियुक्त सञ्चालक रेग्मीको पदबहाली तथा सपथग्रहण आगामी सञ्चालक समिति बैठकबाट गराइने निर्णय भएको छ। यससँगै राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट नेको इन्स्योरेन्सको सञ्चालक समितिमा अब पवन रेग्मीले प्रतिनिधित्व गर्नेछन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.