अभिकर्ता संघले बीमा प्राधिकरणमा बुझाए १७ बुँदे ज्ञापनपत्र, एकल बीमाशुल्कमा अभिकर्तालाई इन्सेन्टिभ दिनुपर्ने माग
काठमाण्डौ । पेशागत बीमा अभिकर्ता संघ नेपालले प्रस्तावित नियमावली २०८० मा समावेश हुनुपर्ने वा हटाइनुपर्ने १७ बुँदे ज्ञापनपत्र नेपाल बीमा प्राधिकरणमा बुझाएको छ । संघका अध्यक्ष केदारनाथ अधिकारी, महासविच ओम बहादुर खत्री लगायतका अभिकर्ताहरुले आज प्राधिकरणको कार्यालयमै गएर ज्ञापनपत्र बुझाएका हुन् । अभिकर्ता संघले बीमा नियमावलीको मस्यौदामा अभिकर्ताहरुको समेत धारणा बुझेर...