युनाइटेड अजोड इन्स्योरेन्सद्वारा हकप्रद सेयरबापतको रकम जम्मा गर्न आधारभूत सेयरधनीलाई आग्रह
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्सले आधारभूत सेयरधनीहरूलाई आफ्नो हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हकप्रद सेयरबापतको प्रतिसेयर रु.१०० का दरले हुन आउने रकम जम्मा गर्न आग्रह गरेको हो । हकप्रद वापतको रकम लक्ष्मी सनराइज बैंक मा रहेको कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ। तोकिएको...

