दशैं अघिसम्म एजीएम गर्ने राष्ट्रिय बीमा कम्पनीको योजना, बाधक बन्दै प्राधिकरण
काठमाण्डौ । संस्थागत सुशासन राम्रा भएका कम्पनीले हरेक आर्थिक वर्षको पुस मसान्तभित्र वार्षिक साधारण सभा आयोजना गरिसक्नु पर्ने हुन्छ । तर सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले भने विगत ७ वर्षदेखि नै साधारण सभा गर्न सकेको छैन । यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ देखि साधारण सभा आयोजना गर्न सकेको छैन । पछिल्लोपटक यो कम्पनीले २०६८/२०७९ देखि २०७२/२०७३ सम्मको ५...