नेपाल लाइफको तीन दिवसीय लिडरशिप एक्सिलेन्स अवार्ड,२०२५ सम्पन्न
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरशिप एक्सिलेन्स अवार्ड,२०२५ सम्पन्न भएको छ । द सोल्टी होटल काठमाण्डौमा साउन १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम ‘लायन वर्ष ः लिड , रोअर , रिपिट’ नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।...

