मंगलवार, असार ९,२०८३ 12:31:40
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:31:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एशियन लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म छुट पाइने

Laxmi Sunrise Bank Limited
एशियन लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म छुट पाइने

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले व्यतित बीमालेख पुर्नजागरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको घोषणा गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले २०८३ वैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका)बीमालेखहरुमा जेठ २० गतेदेखि असार १९ गतेभित्र नविकरण गर्ने बीमितहरुलाई छुट प्रदान गरिने जनाएको छ । 

कम्पनीले ५ वर्षदेखि माथिको अवधिका लागि २५ प्रतिशत, ५ वर्ष व्यतित भएका लागि ५० प्रतिशत र २ वर्ष व्यतित भएका लागि शतप्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

२ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एकपटक ब्याज छुट लिईसकेका बीमितहरुलाई पुनःब्याज छुट प्रदान गरिने छैन ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.