नेपाल इन्स्योरेन्सले लाभांश पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोजको मिति पनि तय
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । फागुन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७६ औं वार्षिक साधारण सभा आह्वान गरेको हो । सभा आगामी चैत १९ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आव २०८०/८१ का लागि हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९...