हालसम्म एक दर्जन बीमा कम्पनीको लाभांश घोषणा, अधिकांशको नगदमा जोड
काठमाण्डौ । हालसम्म एक दर्जन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमा ७ जीवन बीमा कम्पनी र ४ निर्जीवन बीमा कम्पनी रहेका छन् ।यस वर्ष बीमा कम्पनीहरु समयमा लाभांश घोषणा गरी साधारण सभा गर्ने तरखरमा देखिएका छन् । गत वर्ष समयमै साधारण सभा गर्न नसक्दा नेपाल बीमा प्राधिकरणले केही कम्पनीहरुलाई जरिवाना लगाएको थियो । सोही कारण यस वर्ष बीमा कम्पनीहरु धमाधम लाभांश घोषणा गरी समयमै...

