नेप्सेमा रिकभरीको बलियो सङ्केत : बजार माथितिरै उक्लिने सम्भावना प्रबल
-सुदर्शन शर्मा काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पछिल्ला केही सातायता देखाएको उतारचढावपूर्ण यात्रापछि अब माथिल्लो दिशातर्फ अघि बढ्ने स्पष्ट सङ्केत दिएको छ। मङ्गलबार सूचकांक २७.६४ अङ्कले ओरालो लागेर २,५९५.२४ मा बन्द भएको भए पनि प्राविधिक विश्लेषकहरूले यो गिरावटलाई ‘स्वस्थ पुलब्याक’ मात्र ठान्छन्। उनीहरूका अनुसार बजारले तल्लो तहबाट बलियो रिकभरी गर्दै २,७०० को...

