सुप्रिम हेल्थकेयरले १४ लाख कित्ता आईपीओ ल्याउने, बोर्डमा आवेदन पेश
काठमाण्डौ । सुप्रिम हेल्थकेयर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । कम्पनीले बोर्डमा माघ ६ गते आवेदन दिएको हो ।
TRENDING
काठमाण्डौ । सुप्रिम हेल्थकेयर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । कम्पनीले बोर्डमा माघ ६ गते आवेदन दिएको हो ।
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक ९.४३ अंकले घटेर २७०५.३८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.३६ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले...
काठमाण्डौ । अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजारमा आज गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.३४ प्रतिशत अर्थात ९.४३ अंकले घटेर २ हजार ७०५.३८ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले घटेर ४६५.९० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर ८...
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडका सञ्चालक द्वारिका प्रसाद न्यौपानेको राजीनामा स्वीकृत भएको छ। कम्पनीको माघ ०६ गते साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले न्यौपानेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणहरू पारित गरेको छ। माघ ६ गते मंगलबार दिउँसो साढे ३ बजे बसेको संस्थाको २४८औँ बैठकले २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्ने निर्णय गरेको हो।
काठमाण्डौ । सुनको भाउले रेकर्ड बनाउने क्रम आजपनि जारी रहेको छ । यससँगै सुनको भाउ लगातार तेस्रो दिन हालसम्मकै उच्च कायम भएको छ ।स्थानिय बजारमा आज सुनको भाउ १० हजार ४ सय रुपैयाँले बढेको छ ।
काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी खुद ब्याज आम्दानीसँगै नाफामा सुधार आएको छ ।कम्पनीले दोस्रो त्रैमाससम्ममा १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ११ करोड ७० लाखबराबरको खुद नाफा आर्जन गरेको...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडको खुद ब्याज आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४० करोड ९९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३८.१४ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ६४ करोड १९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । कम्पनीको खुद...
काठमाण्डौ । माविलुङ इनर्जी लिमिटेडको लक इन अवधि आगामी फागुन महिनामा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको ७५ हजार २३६ कित्ता सेयरको लक इन अवधि फागुन ८ गते समाप्त हुन लागेको हो ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष (म्युचुअल फण्ड)का लागि लागू हुँदै आएको बीज पूँजी (सिड क्यापिटल)सम्बन्धी व्यवस्था परिमार्जन गर्दै नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ ।दोस्रो बजारमार्फत म्युचुअल फण्डको विस्तार गर्दै सेयर बजारलाई थप सक्रिय बनाउने तथा सेयरको माग बढाउने उद्देश्यका साथ बोर्डले बीज पूँजीको सीमामा नयाँ व्यवस्था लागू गरेको हो । बोर्डले...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ११ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।
काठमाण्डौ । विभिन्न शक्तिकेन्द्रहरुलाई प्रभाव पारी लामो समयदेखि आफ्नो दूनो सोझ्याउँदै आएको गोल्यान ग्रुपकै कारण सेयर बजारमा दोहोरो आईजीनको व्यवस्था कार्यान्वयनमा लामो समयदेखि गाँठो पारिएको खुलेको छ । सिंगल आईजीन सम्बन्धी हालको व्यवस्था परिवर्तन नगर्न यो ग्रुपले गरेको चलखेललाई उच्च अदालतले पाटनले ब्रेक लगाइदिएसँगै यस्तो रहस्य खुलेको हो ।
काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । यही माघ ५ गते सोमबार आनन्दभूमि इभेन्ट्स काठमाण्डौमा सम्पन्न भएको सभाको अध्यक्षता कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहले गरेका थिए ।सभाले कम्पनीको जारी तथा चुक्ता पूँजी ६२ करोड ५० लाख गर्ने प्रस्ताव पारित गरेको छ । यसअघि जारी तथा चुक्ता पूँजी ५० करोड थियो । त्यसैगरी...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.८६ प्रतिशत र निर्जीवन बीमा समूह १.६५ प्रतिशतले...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १.५८ प्रतिशत अर्थात ४२.२६ अंकले बढेर २ हजार ७१४.८१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७० प्रतिशतले बढेर ४६७.२५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३९ वटा स्क्रिप्टको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर ११ अर्ब...
काठमाण्डौ । सिन्धु विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ) पदमा गणेश कुमार केसी नियुक्त भएका छन् । माघ ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले केसीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
काठमाण्डौ । फागुन २१ को चुनाव सुनिश्चित भएसँगै सेयर बजारमा उछाल आउन सुरु भएको छ । लामो समयको राजनीतिक अन्यौलमा गुज्रिएको बजार समयमै निर्वाचन भई राजनीतिक र नीतिगत स्थिरता हुने आशाका कारण उछालको बाटोमा अगाडि बढेको हो ।
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा २७ सय रुपैयाँले बढ्दै सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको हो ।
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामशरण तिमल्सिना नियुक्त भएका छन् । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तिमल्सिनालाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारीमा हिरा बहादुर आले नियुक्त भएका छन् । माघ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आलेलाई कार्यवाहक प्रमुख कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.