ट्रेड टावरको आईपीओ बाँडफाँड
काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा आज बिहान साढे ९ बजे बाँडफाँड गरेको हो । कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । जसमा २० लाख ७४ हजार २८५ जना आवेदकहरुबाट २ करोड ४१ लाख १७ हजार ४८० कित्ता...

