कर्णाली वाटर पावरमा रहेको सेयर लगानी बिक्री गर्दै रुरु जलविद्युत
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले कर्णाली वाटर पावर प्रालिमा रहेको सेयर लगानी बिक्री गर्ने भएको छ ।
TRENDING
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले कर्णाली वाटर पावर प्रालिमा रहेको सेयर लगानी बिक्री गर्ने भएको छ ।
काठमाण्डौ । सिटी होटल लिमिटेडको कम्पनी सचिवमा सुन्दर बहादुर सेनी नियुक्त भएका छन् । कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले सेनीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । ग्लोबल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाई बिक्री यही असार २२ गतेदेखि हुने भएको छ । ग्लोबल आइएमई बैंक कोष प्रवद्धक र ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन खुला गरिनेछ । प्रति इकाइ मुल्य रु.१० दरको १२ करोड इकाइमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल...
काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लक इन समयावधि आजबाट समाप्त भएको छ । कम्पनीको कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरको लक इन अवधि असार २ गते समाप्त भएको हो । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त भएको हो ।
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः०.५० अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६१.१३ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४९१.७० रुपैयाँ कायम थियो । आजको कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा...
काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । विभिन्न संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकाले सञ्चालक समितिको बैठकको निर्णयानुसार उक्त सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । मकरी गाड हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओको निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । जेठ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार १८ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ७ हजार ८८१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य नै रह्यो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज बोलिङ्गरको मध्य ब्याण्डमा इन्भर्टेड ह्याम्मर क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा बजारमा रिभर्सलको सम्भावन रहन्छ । तर सेयर बजारमा एक दिनको क्याण्डलकै आधारमा यो नै हुन्छ भनेर निश्चित गर्न भने सम्भव हुँदैन । यसकारण आगामी दिनको क्याण्डल यदि बुलिस...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ११ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । आज उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, भिजन सेक्यु्रिटिज, त्रिशक्ति सेक्यु्रिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरतन्तरता दिएका छौं । आज राजधानीको मौसमा सामान्य बदली भएको थियो । ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिति पनि सामान्य नै देखिन्थ्यो । आज हामीले सबै भन्दा पहिले बिहान ११ बज्दा नबज्दै मल्ल एण्ड मल्ल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ११) बाट हाम्रो स्तम्भ सुरु गर्यौ ।आज कारोबारको सुरुवातमा बजार सामन्य...
काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट आज स्वीकृति पाएको हो ।
काठमाण्डौ । सेयर धितो राखेर लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट एक खर्बभन्दा बढी कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्म लगानीकर्ताहरुले बैंक वित्तीय संस्थाबाट आफ्नो स्वामित्वको सेयर धितो राखेर १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ बराबरको लोन लिएका हुन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४६.०३ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म...
काठमाण्डौ । एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत ग्राहकहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन्।यो योजना यत्तिमा मात्रै सीमित छैन। हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन्।यो साप्ताहिक नगद पुरस्कार १२ हप्तासम्म जारी रहनेछ। त्यसको साथै, यो योजनामा...
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिपेन्द्र खतिवडालाई दिइएको छ । जेठ २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले नायब सीईओको रुपमा कार्यरत खतिवडालाई निमित्त सीईओको जिम्मेवारी दिएको हो ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत ३०८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.४७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.१२...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०१ प्रतिशत अर्थात ०.४७ अंकले बढेर २ हजार ६५५.८५ विन्दुमा पुग्यो ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१४ प्रतिशतले घटेर ४५३.४१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर ११ अर्ब ४४...
काठमाण्डौ । ट्रेड टावरको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आईपीओ होटल क्रिष्टल, गौशाला काठमाण्डौमा आज बाँडफाँड भएको हो । कुल ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । आईपीओ पाउने लगानीकर्तामा यतिबेला कम्पनीको आइपीओ कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलता बढेको छ ।
काठमाण्डौ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १० लाख ८८ हजार ८९० कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले गत जेठ २० गते प्रति सेयर रू. १०० अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.