बिहीबार, असार ११,२०८३ 01:10:55
Bizshala
  • बिहीबार, असार ११,२०८३ 01:10:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘बुलिस चेञ्ज अफ क्यारेक्टर’, अबको सम्भावना कस्तो ?

Laxmi Sunrise Bank Limited
नेप्सेको चार्टमा ‘बुलिस चेञ्ज अफ क्यारेक्टर’, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज दिनभर सेयर बजारमा बढेर कारोबार भयो । अघिल्ला २ कारोबारमा सामान्य बढेको बजारमा आज भने उच्च अंकको बढोत्तरी देखियो । आज बजार बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार पनि साढे ३ अर्ब बढी भएको छ ।  

प्राविधिक रुपमा आजको बजारलाई स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा ३ हजारको विन्दुबाट खसेको बजारले आज पहिलोपटक बुलिस क्यारेक्टर अर्थात ‘बुलिस चेञ्ज अफ क्यारेक्टर’ ( चोक) बनाएको छ । यसअघि बजारले २९ सय २९ बाट तल लागे पछि वियरिस क्यारेक्टर बनाएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

यो सँगै आजको बजारले नयाँ हायर हाई बनाएको छ । अब बजारले हायर हाई र हायर लोका सिरिज बनाउँदै अघि बढ्न सक्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार मध्य ब्याण्डबाट माथि लागेको छ । क्याण्डल स्टिकबाट नियाल्दा आज बुलिस प्रकृतिको क्याण्डल बनेको छ । म्याक्डीमा बजारमा करिब बुलिस क्रसओभर बन्दै गरेको छ ।  

मनी फ्लो इन्डेक्सबाट नियाल्दा ओभर सोल्ड जोनबाट फर्केर आज ३४ को तहमा पुगेको छ । यस अघि बढ्दो बजारमा यस्तो विन्दु ८५ को विन्दुसम्म पुगेको थियो । आज मध्य ब्याण्डबाट माथि लागेको बजार पुनःअपर ब्याण्डसम्म पुग्न सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.