इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको १५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले मात्रै बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।
TRENDING
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको १५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले मात्रै बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।
काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले सर्वसाधारण समूहतर्फको ३२ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ । कम्पनीले आजदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बोलकबोलमार्फत बिक्री खुलाएको हो ।
काठमाण्डौ । गत साता बुधबारदेखि घट्न सुरु गरेको बजारले सोमबारसम्म आइपुग्दा बजार ७६ अंकले घटर २ हजार ९८ विन्दुमा बन्द भएको छ ।यसलाई प्राविधिक भाषामा भन्नु पर्दा बजारले बोलिङगरको अपर ब्यान्डमा शुटिङग स्टार बनाएर खसेको बजारले आज मध्य ब्यान्डमा सपोर्ट लिएको छ ।
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) एकमात्र प्राइभेट पब्लिक पार्टनर सिपमा आधारति बैंक हो। यो बैंकमा वभिन्नि प्राइभेट, पब्लिक र सर्वसाधारणको लगानी छ।
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार बजार ३१.४९ अंकले घटेर २ हजार ९८ विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.८४अंकले घटेर ३८१.३६ विन्दुमा पुगेको छ ।
प्रेम वलीभनिन्छ, सेयर बजार देशको आर्थिक अवस्थाको मापनको एउटा ऐना वा मापदण्ड हो । यसलाई अध्ययन गरेर मात्र ठूला लगानीकर्ताले त्यो देशमा लगानी गर्छन् । किनभने सेयर बजार लगानी ल्याउने मात्र हैन कुनै पनि योजनाको लगानी जुटाउने माध्यम पनि हो ।
काठमाण्डौ । चन्द्रागिरी हिल्सको लक इन समयावधि आज समाप्त हुँदैछ। कम्पनीले एक सूचना जारी गर्दै माघ ८ गते कम्पनीको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो । कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि सकिन लागेको हो ।
काठमाण्डौ । सोल्टी होटल लिमिटेडले नगद लाभांश वितरण गरेको छ। कम्पनीले गत पुस २६ गते सम्पन्न ४९ औँ वार्षिक साधारण सभाबाट पारित २६.५७८ सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ७६ हजार ४० कित्ता सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले सर्वसाधारण समूहतर्फको ३२ लाख कित्ता बढी सेयर बिक्री गर्ने भएको छ । कम्पनीले माघ ९ गतेदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बोलकबोलमार्फत बिक्री खुलाउन लागेको हो ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार दिनभर उत्तारचढाव रहेको बजार अन्त्यमा आएर करिब २५ अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा एक घण्टाको समय अवधिमा आजको बजारलाई हेर्दा मूल्य रेखा मध्य ब्यान्डबाट तल खसेको छ ।
काठमाण्डौ । सर्वोत्तम सिमेन्टले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरिरहेको छ । कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
काठमाण्डौ ।अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको प्रारम्भिक कट अफ मूल्य आएको छ । धितोपत्र निकाष्कासन तथा मूख्य बिक्री प्रबन्धक नागरिक लगानी कोषका पूँजीबजार विभागका कार्यकारी निर्देशक नारायण प्रसाद घिमिरेले कम्पनीको लिलामी सेयरको अहिलेसम्मको प्रारम्भिक कट अफ प्राइस १४६ रुपैयाँ रहेको जानकारी दिए ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार दिनभर उत्तारचढाव भएर बन्द भएको छ । सँधैको साता जस्तै यो दिन पनि हामीले विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं।
काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा नबराज अधिकारीलाई दिएको छ । आइतबार अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्वेवारी दिएको हो ।
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३० विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको २ करोड २८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार बजार २५.६३ अंकले घटेर २ हजार १३०.१८ विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७.४१ अंकले घटेर ३८६.२० विन्दुमा पुगेको छ ।
काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयरको बिक्रीमा राखिएको छ । संस्थाको ७५ हजार ३०५ कित्ता सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)को संस्थापक समूहको सेयरको बिक्रीमा राखिएको छ । कम्पनीको ५० हजार कित्ता सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७८० रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाण्डौ । सूचीकृत भएको छोटो समयमै हिमालयन रि इन्स्योरेन्स लिमीटेड दोश्रो बजारमा ठूला कम्पनीको सूचीमा पर्न सफल भएको छ । हिमालयन रि इन्स्योरेन्स बजार पूँजीकरणका हिसाबले नेप्सेको सातौं सबैभन्दा ठूलो कम्पनी बनेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.