मंगलवार, असार १६,२०८३ 09:57:47
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:57:47
नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
TOURISM

नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने

काठमाण्डौ । नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ललितपुरमा आठौं नेपाल राइडर्स मिट हुने भएको छ । नेपाल पर्यटन बोर्डको सभा हलमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत् आगामी फागुन २ देखि ४ गतेसम्म ललितपुरको गोदागरी २ स्थित चापखर्कमा नेपाल राइडर्समिट हुने आयोजक द हिमालयन मोटरसाइकल एक्सपेरियन्सका संयोजक अर्जुन थापाले जानकारी गराएका छन् ।उक्त...

वीरगञ्ज भन्सार कार्यालयबाट उठ्यो १.१६ अर्ब राजश्व
NEWS

वीरगञ्ज भन्सार कार्यालयबाट उठ्यो १.१६ अर्ब राजश्व

काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल १ खर्ब १६ अर्ब ५८ करोडबराबरको राजश्व संकलन गरेको छ।भन्सार कार्यालयका अनुसार सो अवधिमा पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३७ अर्ब ८५ करोड राजश्व संकलन भएको छ । जुन कुल राजस्वको सबैभन्दा ठूलो हिस्सा हो।

महासंघको पहलमा नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे मन्त्रालयमा छलफल
TOURISM

महासंघको पहलमा नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे मन्त्रालयमा छलफल

काठमाण्डौ । नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदली...

अण्डाको मूल्य घट्यो
NEWS

अण्डाको मूल्य घट्यो

काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि अण्डाको समर्थन मूल्य घटाउने निर्णय गरेको छ। ठूलो अण्डा ३० वटा प्रतिक्रेट रु. ३७५ र मिडियम अण्डा रु. ३३५ कायम गरिएको छ।नेपालमा अण्डा उत्पादन बढेको र भारतबाट ठूलो मात्रामा आयात भइरहेको कारणले बजारमा आपूर्ति बढ्दा मूल्यमा गिरावट आएको हो।

फेक रेस्क्युमा संलग्न थप एक जना पक्राउ
TOURISM

फेक रेस्क्युमा संलग्न थप एक जना पक्राउ

काठमाण्डौ । नेपालमा पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा भएको फेक रेस्क्यू घोटालासँग सम्बन्धित अर्को व्यक्ति पक्राउ परेका छन्। काठमाण्डौ जिल्ला अदालतको अनुमति अनुसार माघ २५ गते थप एक जनालाई पक्राउ गरिएको हो।

६ महिनामा भित्रियो ८.१७ अर्ब वैदेशिक लगानी
NEWS

६ महिनामा भित्रियो ८.१७ अर्ब वैदेशिक लगानी

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालमा वैदेशिक लगानी  र पुँजीगत ट्रान्सफर दुवैमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, साउनदेखि पुससम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ६ अर्ब ४८ करोड रुपैयाँभन्दा करिब १ अर्ब ६९ करोड रुपैयाँ बढी हो।

पक्राउ परे दुर्गा प्रसाईं
NEWS

पक्राउ परे दुर्गा प्रसाईं

काठमाण्डौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबार काठमाण्डौको चाल्नाखेलबाट नियन्त्रणमा लिएको छ। उनीविरुद्ध साइबर ब्युरोमा दर्ता भएको उजुरी तथा निर्वाचन आयोगबाट प्राप्त पत्राचारको आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको निधन
NEWS

वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको निधन

काठमाण्डौ । वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको बिहीबार साँझ निधन भएको छ ।

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ आजबाट सुरु
NEWS

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ आजबाट सुरु

काठमाण्डौ । नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आज काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा औपचारिक रूपमा उद्घाटन गरिएको छ। प्रदर्शनी माघ २५ गतेसम्म सञ्चालन हुनेछ।निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ आयोजना...

आउँदो चुनावको घोषणापत्रमा ‘डिजिटल एजेन्डा’ विषयमा छलफल
NEWS

आउँदो चुनावको घोषणापत्रमा ‘डिजिटल एजेन्डा’ विषयमा छलफल

काठमाण्डौ । आउँदो चुनावको घोषणापत्रमा डिजिटल एजेन्डाको विषयमा छलफल भएको छ । आइसिटी फाउन्डेसन नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै बिहीबार पुलचोकस्थित द प्लाजामा आयोजना गरेको ‘डिजिटल लिडरशिप डायलग’ कार्यक्रममा डिजिटल नेतृत्व र नीतिमा छलफल भएको हो ।कार्यक्रममा फोकस ग्रुप डिस्कसन, किनोट प्रस्तुति तथा प्यानल छलफलमार्फत नीति निर्माता, राजनीतिक नेता, आईटी विज्ञ तथा...

अर्थतन्त्र सुधार र समृद्धिका लागि कांग्रेस महामन्त्री पौडेलको १५ बुँदे अवधारणा
NEWS

अर्थतन्त्र सुधार र समृद्धिका लागि कांग्रेस महामन्त्री पौडेलको १५ बुँदे अवधारणा

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्नो १५ बुँदे धारणा सार्वजनिक गरेका छन् । कांग्रेस महमन्त्री पौडेलले नेपाली कांग्रेसले अब केवल सपना देखाउने मात्र नभै ती सपनालाई नतिजामा बदल्ने अपेरेटिङ सिस्टम’ नै फेर्ने संकल्प गरेको भन्दै उनले अर्थतन्त्रमा सुधार तथा समृद्धिका लागि अब लिइनुपर्ने नीतिबारे धारणा राखेका हुन् ।एक...

हिमपातका कारण मतदानस्थलमा असर परे मात्रै दोस्रो चरणमा निर्वाचन हुन्छ: अर्थमन्त्री खनाल
NEWS

हिमपातका कारण मतदानस्थलमा असर परे मात्रै दोस्रो चरणमा निर्वाचन हुन्छ: अर्थमन्त्री खनाल

काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन देशभर एकै चरणमा सम्पन्न गर्ने सरकारी योजनामा कुनै परिवर्तन नभएको अर्थमन्त्री रामेश्वरप्रसाद खनालले स्पष्ट पारेका छन्। हिमाली जिल्लामा अत्यधिक चिसो र सम्भावित हिमपातका कारण निर्वाचन प्रभावित हुनसक्ने चर्चा भइरहेका बेला सरकारले वैकल्पिक योजना नबनाएको उनको भनाइ छ।धौलागिरी क्षेत्रका पर्वत, बागलुङ र म्याग्दी...

निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य
NEWS

निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य

काठमाण्डौ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नैतिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले टिकटकले निर्वाचन आयोग, नेपाल (ECN) सँग एक समझदारीपत्रमा हस्ताक्षर गरेको छ। आज आयोग परिसरमा आयोजित कार्यक्रममा उक्त समझदारीपत्र आदान–प्रदान गरिएको हो।यस सहकार्यअन्तर्गत टिकटकको प्रतिनिधिमण्डलले निर्वाचन नैतिकता सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला समेत सञ्चालन गरेको थियो।...

वर्षमानको नाममा नक्कली चुनावी घोषणापत्रः निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी
ECONOMY& POLITICS

वर्षमानको नाममा नक्कली चुनावी घोषणापत्रः निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी

काठमाण्डौ । आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।उक्त कार्यमा संलग्नमाथि कानूनी कारबाहीको माग गर्दै पुनले आफ्नो सचिवालयमार्फत आयोग र ब्युरोमा उजुरी दिएका हुन् । आगामी २१ फागुनमा...

नेपालको क्रिएटर इकोनोमीलाई सशक्त बनाउन पाइलट प्रोजेक्ट सुरु गर्दै भिल
NEWS

नेपालको क्रिएटर इकोनोमीलाई सशक्त बनाउन पाइलट प्रोजेक्ट सुरु गर्दै भिल

काठमाण्डौ। भिडिओ मार्केटिङ र क्रिएटर कोल्याबरेसनका लागि विश्वकै अग्रणी प्लेटफर्म भिलले नेपालमा आफ्नो पाइलट प्रोजेक्ट सुरु गर्ने भएको छ। काठमाण्डौमा आयोजित क्रिएटर मेलाको एक प्यानल छलफलका क्रममा भिलका संस्थापक तथा सीईओ दीलिप ढकालले यस्तो घोषणा गरेका हुन् ।भिलको यो प्रवेशले नेपाली डिजिटल क्रिएटरहरूलाई विश्वव्यापी मापदण्डसँग जोड्ने र नेपालको डिजिटल अर्थतन्त्रमा एउटा...

काठमाण्डौबाट उडेको टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा समस्या, कलकत्तामा अवतरण हुँदै
NEWS

काठमाण्डौबाट उडेको टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा समस्या, कलकत्तामा अवतरण हुँदै

काठमाण्डौ । काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार दिउँसो साढे १ बजे उडेको टर्किस एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमा एउटा इन्जिनमा समस्या देखा परेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, जहाज उडेको दुई मिनेटमै इन्जिन फेल भएको रिपोर्ट आएको थियो।ए३३०–३०३ सिरिजको उक्त वाइड बडी जहाजमा २ सय २५ यात्रु रहेका छन् । 

आयल निगमद्वारा काठमाण्डौ उपत्यकामा ग्यास आपूर्ति विवरण सार्वजनिक
NEWS

आयल निगमद्वारा काठमाण्डौ उपत्यकामा ग्यास आपूर्ति विवरण सार्वजनिक

काठमाण्डौ । नेपाल आयल निगमले काठमाण्डौ उपत्यकामा आज बिक्री वितरण हुने नेपाल ग्यासको विस्तृत विवरण सार्वजनिक गरेको छ। निगमका अनुसार उपत्यकाका विभिन्न ८४ स्थानबाट ६ हजार ८७० वटा ग्यास सिलिन्डर उपभोक्तासम्म पुग्नेछन्।पछिल्लो समय बजारमा नेपाल ग्यासको उपलब्धताबारे उपभोक्ताबाट गुनासो आइरहेका बेला निगमले आपूर्ति व्यवस्थापनलाई पारदर्शी बनाउन बिक्री वितरणको विवरण सार्वजनिक...

समानुपातिकतर्फ प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक
NEWS

समानुपातिकतर्फ प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक

काठमाण्डौ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरिएको छ।समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमार्फत ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हअन्तर्गत रहेका कुल ३ हजार १३५ उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिएको हो।

सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय
NEWS

सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौ । सरकारले सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार सामाजिक सञ्जालको प्रयोग र नियमन गर्न बनेको विधेयक, २०८१ संघीय संसदबाट फिर्ता लिन मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको हो।

भारतीय भूमिमा सामान ढुवानीमा विलम्ब भइरहेको गुनासो
NEWS

भारतीय भूमिमा सामान ढुवानीमा विलम्ब भइरहेको गुनासो

काठमाण्डौ । नेपाल समुदपार निकासी पैठारी संघको एक प्रतिनिधि मण्डलले वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेलाई मंगलबार उनकै कार्यकक्षमा भेटेर वाणिज्यसँग निजी क्षेत्रको चासोका विषयमा ध्यानाकर्षण गराएको छ ।सो अवसरमा संघले तयार गरेको सुझाव प्रस्तुत गर्दै संघका महासचिव जयन्तकुमार अग्रवालले केही महिनायता नेपालका लागि आयातित सामान भारतीय भूमिमा ढुवानी गर्दा विलम्ब भइरहेको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.