शुक्रबार, बैशाख २५,२०८३ 04:57:08
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 04:57:08
कक्षा १२ को स्थगित परीक्षा वैशाख २१ गतेबाट
NEWS

कक्षा १२ को स्थगित परीक्षा वैशाख २१ गतेबाट

काठमाण्डौ । कक्षा १२ को स्थगित परीक्षा वैशाख २१ गतेबाट सुरु हुने भएको छ । मंगलबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका पदाधिकारीलाई बोलाएर परीक्षा सार्न निर्देशन दिएका थिए ।

१०० खर्ब पैसा जुटाउन वैकल्पिक विकास वित्त ऐनः पूर्वाधारमा ठूलो लगानीको बाटो खुल्ने
NEWS

१०० खर्ब पैसा जुटाउन वैकल्पिक विकास वित्त ऐनः पूर्वाधारमा ठूलो लगानीको बाटो खुल्ने

काठमाण्डौ । संघीय सरकारले दीर्घकालीन आर्थिक समृद्धिको खाका तय गर्दै ‘वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८१’ संसदमा पेश गरेको छ। अब स्मार्ट सिटी, ऊर्जा, यातायातदेखि उच्च प्रतिफल दिने अन्य पूर्वाधार परियोजनामा निजी तथा वैदेशिक लगानी सजिलै भित्र्याउन सकिनेछ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा प्रस्तुत गरेको विधेयकमा नयाँ संरचना सहितको...

कक्षा १२ को परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन हुने
NEWS

कक्षा १२ को परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन हुने

काठमाण्डौ । कक्षा १२ को परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा निर्धारित समयमै गर्ने निर्णय गरेको हो ।  शिक्षकहरु आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन आज बैठक बोलाइएको थियो । बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन...

नेपाल आईपुगे भारतीय ऊर्जामन्त्री खट्टर , अरुण–३ जलविद्युत आयोजनाको अवलोकन गर्ने
NEWS

नेपाल आईपुगे भारतीय ऊर्जामन्त्री खट्टर , अरुण–३ जलविद्युत आयोजनाको अवलोकन गर्ने

काठमाण्डौ । भारतीय विद्युत र आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आएका छन् । मन्त्री खट्टर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा आज बिहान नेपाल आएका हुन् ।  उनले आज अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको गर्ने कार्यक्रम रहेको छ । मन्त्री खट्टरले भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर...

राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय हुने
NEWS

राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय हुने

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ । कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज बिहान उक्त बैठक बस्न लागेको हो ।  कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन हुन गईरहेको अवस्थामा शिक्षकहरु भने गत चैत २० गतेदेखि आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो ।  

नागरिक लगानी कोषद्वारा अवकाश कोष कार्यक्रमका सहभागीलाई १.५२ अर्ब प्रतिफल प्रदान
NEWS

नागरिक लगानी कोषद्वारा अवकाश कोष कार्यक्रमका सहभागीलाई १.५२ अर्ब प्रतिफल प्रदान

काठमाण्डौ । नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले १ अर्ब ५२ करोड रुपैयाँ प्रतिफल प्रदान गरेको छ ।  

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा
NEWS

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

काठमाण्डौ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा दिएकी हुन् ।  

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्नेमा महासंघ अध्यक्ष ढकालको जोड
ECONOMY& POLITICS

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्नेमा महासंघ अध्यक्ष ढकालको जोड

आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन प्रधानमन्त्रीको आह्वान
ECONOMY& POLITICS

आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन प्रधानमन्त्रीको आह्वान

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । काठमाण्डौमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् ।  

भारतीय विद्युत मन्त्री खट्टर मंगलबार नेपाल आउँदै, अरुण–३ को अवलोकन गर्ने
NEWS

भारतीय विद्युत मन्त्री खट्टर मंगलबार नेपाल आउँदै, अरुण–३ को अवलोकन गर्ने

काठमाण्डौ । भारतीय विद्युत र आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि मंगलबार (बैशाख ९ गते) नेपाल आउँन लागेका हुन् ।    भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि...

योजना आयोगले भन्यो-'खर्च हुन नसकेका कार्यक्रमको बजेट अंश उल्लेख्य घटाऔं, केही आयोजना नै खारेज गरौं'
NEWS

योजना आयोगले भन्यो-'खर्च हुन नसकेका कार्यक्रमको बजेट अंश उल्लेख्य घटाऔं, केही आयोजना नै खारेज गरौं'

काठमाण्डौ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षमा पनि राजश्व परिचालनमा उल्लेख्य सुधार हुने सम्भावना कम रहेको आँकलन गर्दै न्यून पूँजीगत खर्च भएका कार्यक्रमको बजेटको अंश उल्लेख्य मात्रामा कटौति गर्न सरकारलाई सुझाएको छ ।  आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफल सम्बन्धी प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आइतबार...

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ: अध्यक्ष ढकाल
ECONOMY& POLITICS

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ: अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।  नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...

विराटनगर भन्सारबाट १०८% ले बढ्यो निर्यात
NEWS

विराटनगर भन्सारबाट १०८% ले बढ्यो निर्यात

काठमाण्डौ । चालु आवको ९ महिनाको अवधिमा विराटनगर भन्सार कार्यालयबाट निर्यात व्यापार १०८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ९ महिनामा विराटनगर भन्सार कार्यालय भएर करिब २३ अर्ब १५ करोड ६८ लाख ५१ हजार रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएकोमा चालू आर्थिक वर्ष यो कार्यालयबाट सोही अवधिमा निर्यात बढेर ४८ अर्ब १९ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।यो...

सिंहदरबारभित्रै प्रदर्शन गर्ने प्रयास गरेपछि राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा
ECONOMY& POLITICS

सिंहदरबारभित्रै प्रदर्शन गर्ने प्रयास गरेपछि राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपां)का अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा परेका छन् । लिङ्देन सिहदरबारबाट प्रहरी नियन्त्रणमा परेका हुन् ।  लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।  

गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछः पूर्वअर्थमन्त्री पुन
ECONOMY& POLITICS

गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछः पूर्वअर्थमन्त्री पुन

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन् ।  पार्टी सम्वद्ध रोल्पा काठमाण्डौ सम्पर्क समन्वय समितिद्वारा शुक्रबार चन्द्रागिरीमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न अग्रसर रहेको बताए ।...

निर्धारित समयभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्छः मन्त्री गुरुङ
NEWS

निर्धारित समयभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्छः मन्त्री गुरुङ

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले निर्धास्त समयभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने बताएका छन् । काठमाण्डौमा शुक्रबार सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।  

कक्षा १२ को परीक्षा नसर्ने
NEWS

कक्षा १२ को परीक्षा नसर्ने

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै हुने बताएको छ ।  शिक्षकहरुको आन्दोलनका कारण परीक्षा स्थगित भएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालहरुमा फैलिएको विषयप्रति ध्यानाकर्षण जनाउँदै बोर्डले परीक्षा नसरेको बताएको हो ।  

सिडिएससीको सेवा अवरुद्ध
NEWS

सिडिएससीको सेवा अवरुद्ध

काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङको सेवा अवरुद्द हुने भएको छ । सिडिएससीले एक सूचना जारी गर्दै सेवा अवरुद्ध हुने जनाएको हो ।  

सार्वजनिक ऋण २६.६७ खर्ब पुग्यो
NEWS

सार्वजनिक ऋण २६.६७ खर्ब पुग्यो

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो कुल गार्हस्थ्य उत्पादनको ४६.७५ प्रतिशत हुन आउछ । चालु आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।  कुल सार्वजनिक ऋणमा बाह्य ऋण १३ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ र आन्तरिक ऋण...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X