कालीमाटी बजारको मूल्यसूची सार्वजनिक, कुन वस्तुको भाउ कति ?
काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिले तरकारी, फलफूल, मसला तथा माछासहित दैनिक उपभोग्य कृषि उत्पादनको मूल्य अद्यावधिक गरेको हो।

