रेशम चौधरीको उम्मेदवारी खारेज, कैलाली–१ बाट नाउपा संरक्षकको मनोनयन अस्वीकृत
कैलाली । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा) का संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज गरिएको छ। चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका थिए।निर्वाचन अधिकृतको निर्णयअनुसार, पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको चौधरीको मनोनयनपत्र प्रचलित...

