मंगलवार, असार १६,२०८३ 11:35:30
Bizshala
  • मंगलवार, असार १६,२०८३ 11:35:30
पूर्वअर्थमन्त्रीहरूको नयाँ राजनीतिक प्रतिस्पर्धा, को कहाँबाट लड्दैछन् चुनाव ?
ECONOMY& POLITICS

पूर्वअर्थमन्त्रीहरूको नयाँ राजनीतिक प्रतिस्पर्धा, को कहाँबाट लड्दैछन् चुनाव ?

काठमाण्डौ । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पूर्वअर्थमन्त्रीहरू समेत निर्वाचन मैदानमा होमिएका छन्। यसपालि अनुभव र रणनीतिक सोचले राजनीतिक प्रतिस्पर्धालाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।पूर्वप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा–२ क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन्। यसअघि उनले तत्कालीन...

रञ्जु दर्शना काठमाण्डौ–१ बाट चुनावी मैदानमा
ECONOMY& POLITICS

रञ्जु दर्शना काठमाण्डौ–१ बाट चुनावी मैदानमा

काठमाण्डौ । वैकल्पिक राजनीति र युवा नेतृत्वको प्रतीकका रूपमा चिनिएकी रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डौ–१ बाट उम्मेदवारी दर्ता गरेकी छन्।

काठमाण्डौ–३ बाट महानगरका पूर्वप्रहरी प्रमुख पाण्डेले दर्ता गरे उम्मेदवारी
NEWS

काठमाण्डौ–३ बाट महानगरका पूर्वप्रहरी प्रमुख पाण्डेले दर्ता गरे उम्मेदवारी

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा निर्वाचन २०८३ का लागि काठमाण्डौ क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

इन्धन करबाट १ खर्ब ६८ अर्बपछि उठेपछि बुढीगण्डकीले पायो लगानी मोडालिटी
NEWS

इन्धन करबाट १ खर्ब ६८ अर्बपछि उठेपछि बुढीगण्डकीले पायो लगानी मोडालिटी

काठमाण्डौ । बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका नाममा पेट्रोलियम पदार्थबाट उठाइएको पूर्वाधार विकास कर एक दशक नपुग्दै १ खर्ब ६८ अर्ब रुपैयाँ नाघेपछि सरकारको लामो प्रतीक्षामा रहेको आयोजनाले अन्ततः स्पष्ट वित्तीय लगानी ढाँचा पाएको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १ हजार २०० मेगावाट क्षमताको राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय...

मन्त्रीहरूको राजीनामापछि प्रधानमन्त्री कार्कीले तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने
ECONOMY& POLITICS

मन्त्रीहरूको राजीनामापछि प्रधानमन्त्री कार्कीले तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने

काठमाण्डौ । तीन मन्त्रीले पदबाट राजीनामा दिएपछि शिक्षा, विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने भएकी छन्।

अर्थतन्त्र विकासका लागि उद्योगी व्यवसायीहरुको मनोबल बढ्न जरुरीः सचिव घिमिरे
NEWS

अर्थतन्त्र विकासका लागि उद्योगी व्यवसायीहरुको मनोबल बढ्न जरुरीः सचिव घिमिरे

काठमाण्डौ । प्लाष्ट नेपाल फाउन्डेशनको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै सचिव घिमिरेले नेपालमा प्लाष्टिकको महत्व प्रतिदिन बढ्दै गएता पनि प्लाष्टिकप्रतिको बुझाईमा परिवर्तन नआउँदा यसमा आबद्ध उद्योगी व्यवसायीहरुले थुप्रै समस्या...

शिक्षामन्त्री पुनले पनि दिए राजीनामा
NEWS

शिक्षामन्त्री पुनले पनि दिए राजीनामा

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले मन्त्री पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् फेसबुकमार्फत पुनले राजीनामा दिएको जानकारी दिएका हुन्।

सामाजिक सुरक्षा कोषमा एक वर्षमै विशेष सापटी सुविधा
NEWS

सामाजिक सुरक्षा कोषमा एक वर्षमै विशेष सापटी सुविधा

काठमाण्डौ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित विशेष सापटीसम्बन्धी नीतिमा महत्वपूर्ण सुधार गरेको छ। कोषले योगदानकर्ता सापटी निर्देशिकाको पहिलो संशोधनमार्फत नियमित एक वर्ष योगदान गरेपछि नै विशेष सापटी लिन सकिने व्यवस्था लागू गरेको छ।नयाँ व्यवस्थाअनुसार योगदानकर्ताले न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम आफ्नो अवकाश योजनामा...

आरजुलाई गगनले दिएनन् टिकट
ECONOMY& POLITICS

आरजुलाई गगनले दिएनन् टिकट

काठमाण्डौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर–५ मा उम्मेदवार चयनमा ठूलो फेरबदल गरेको छ। पार्टीले यसअघि सिफारिसमा परेकी निवर्तमान केन्द्रीय सदस्य डा. आरजु राणालाई टिकट नदिने निर्णय गर्दै नरनारायण शाहलाई उम्मेदवार बनाएको हो।

आगामी निर्वाचनमा यी क्षेत्र बन्दैछन् हटसिट, हुँदैछ रोचक भिडन्त
ECONOMY& POLITICS

आगामी निर्वाचनमा यी क्षेत्र बन्दैछन् हटसिट, हुँदैछ रोचक भिडन्त

काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपालका केही निर्वाचन क्षेत्रहरू 'हटसिट' बन्ने लगभग पक्का भएको छ। यी क्षेत्रहरूमा ठूला राजनीतिक दलका वरिष्ठ नेता र नयाँ पुस्ताका उदयी शक्तिबीच रोचक तथा कडा भिडन्त हुने देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठूलो संख्यामा उमेदवारहरू घोषणा गरिसकेको अवस्थामा यी क्षेत्रहरूले चुनावको...

देउवा पक्षले रिट फिर्ता लिने सहमति, कांग्रेसमा एकताको नयाँ ढोका खुल्यो
ECONOMY& POLITICS

देउवा पक्षले रिट फिर्ता लिने सहमति, कांग्रेसमा एकताको नयाँ ढोका खुल्यो

काठमाण्डौ । नेपाली कांग्रेसको आन्तरिक विवादमा एकताको नयाँ सम्भावना देखिएको छ, जसले आगामी प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित गर्न सक्छ।

मनोनयनमा जाँदा तडकभडक गर्ने उम्मेद्वारलाई कारबाही गरिने
ECONOMY& POLITICS

मनोनयनमा जाँदा तडकभडक गर्ने उम्मेद्वारलाई कारबाही गरिने

काठमाण्डौ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा, धुमधाम वा कुनै पनि प्रकारको तडकभडक नगर्न कडा चेतावनी दिएका छन्।

चुनाव नजिकिँदै जाँदा सरकारमा हलचल, सञ्चारमन्त्री खरेल बाहिरिए
ECONOMY& POLITICS

चुनाव नजिकिँदै जाँदा सरकारमा हलचल, सञ्चारमन्त्री खरेल बाहिरिए

काठमाण्डौ । काठमाण्डौ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट अलग भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उम्मेदवार बन्ने निश्चित भएपछि उनले सरकारबाट बाहिरिने निर्णय गरेका हुन् ।

सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने, रास्वपा उम्मेदवार बन्ने
NEWS

सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने, रास्वपा उम्मेदवार बन्ने

काठमाण्डौ । सञ्चार तथा सूचनामन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलले राजीनामा दिने भएका हुन् ।स्रोतका अनुसार खरेल ललितपुर–२ बाट उम्मेदवार बन्ने भएका छन् ।  उनले आजै पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्दैछन् ।

पुसमा घरजग्गा कारोबार स्थिर, राजस्व भने ६% ले वृद्धि
NEWS

पुसमा घरजग्गा कारोबार स्थिर, राजस्व भने ६% ले वृद्धि

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिर महिनामा उच्च घरजग्गा कारोबार भएपनि पुसमा कारोबार संख्या स्थिर रहेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ।विभागका अनुसार पुसमा देशभर ५१ हजार ८०० घरजग्गा कारोबार भएका छन्, जुन मंसिरको ५१ हजार ६०० कारोबारसँग लगभग समान छ।

भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष न्यौपानेद्वारा पदभार ग्रहण
NEWS

भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष न्यौपानेद्वारा पदभार ग्रहण

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कृष्णमुरारी न्यौपानेले सोमबार पदभार ग्रहण गरेका छन् ।गत पुस २५ र २६ गते सम्पन्न संघको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष न्यौपानेलाई निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जाले पदस्थापन गराएका हुन् । पदस्थापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य,...

दुर्गा प्रसाईं पक्राउ
NEWS

दुर्गा प्रसाईं पक्राउ

काठमाण्डौ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं पोखरामा कार्यक्रम सञ्चालनका क्रममा पक्राउ परेका छन्।पक्राउ परेका प्रसाईंलाई काठमाण्डौ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

शिक्षक सेवा आयोगद्वारा ४४६ जना शिक्षकका लागि दरखास्त आह्वान
NEWS

शिक्षक सेवा आयोगद्वारा ४४६ जना शिक्षकका लागि दरखास्त आह्वान

काठमाण्डौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका लागि सातै प्रदेशमा ४४६ जना शिक्षकको माग गरेको छ। आयोगले सोमबार जारी गरेको विज्ञापनअनुसार नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, कार्यालय सञ्चालन तथा लेखा, स्वास्थ्य तथा शारीरिक शिक्षा, कम्प्युटर विज्ञान, संस्कृत व्याकरण, शुक्लयजुर्वेद, सिद्धान्त ज्योतिष र फलित ज्योतिष विषयमा शिक्षक पद खुला गरिएको छ।

नर्डिक पर्यटकको रोजाइमा नेपाल, हेलसिन्कीको माट्का मेलामा देखियो उत्साह
TOURISM

नर्डिक पर्यटकको रोजाइमा नेपाल, हेलसिन्कीको माट्का मेलामा देखियो उत्साह

काठमाण्डौ। फिनल्याण्ड तथा नर्डिक मुलुकका पर्यटकहरूमा नेपालप्रति रुचि बढ्दै गएको संकेत हेलसिन्कीमा सम्पन्न नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेला माट्का २०२६ मा स्पष्ट रूपमा देखिएको छ । पदयात्रा, पर्वतारोहण, प्रकृतिसँग नजिकको यात्रा अनुभव र दिगो पर्यटनप्रति नर्डिक यात्रुहरूको चासोले नेपाललाई प्रमुख गन्तव्यका रूपमा अघि सारेको देखिएको छ ।१५ देखि १८ जनवरीसम्म...

आईएफसीको एशिया–प्रशान्त क्षेत्रीय उपाध्यक्षमा सरवेश सुरी नियुक्त
NEWS

आईएफसीको एशिया–प्रशान्त क्षेत्रीय उपाध्यक्षमा सरवेश सुरी नियुक्त

काठमाण्डौ । इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)ले सरवेश सुरीलाई एशिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय उपाध्यक्ष नियुक्त गरेको छ। २५ वर्षभन्दा बढीको विश्वव्यापी लगानी र विकाससम्बन्धी अनुभव बोकेका सुरीले सार्वजनिक–निजी सहकार्यलाई मजबुत बनाउँदै विकास चुनौतीहरू समाधान गर्ने र रोजगारी सिर्जना गर्ने रणनीतिक नेतृत्व प्रदान गर्ने आईएफसीले जनाएको छ।यस नियुक्तिसँगै...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.