शुक्रबार, बैशाख २५,२०८३ 06:09:55
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 06:09:55
सहकारी समस्या समाधानका लागि पीडितद्वारा सरकारलाई चिठ्ठा कार्यक्रमको प्रस्ताव
NEWS

सहकारी समस्या समाधानका लागि पीडितद्वारा सरकारलाई चिठ्ठा कार्यक्रमको प्रस्ताव

काठमाण्डौ। आन्दोलनरत सहकारी पीडितहरुले सहकारी समस्या समाधानका लागि चिठ्ठा कार्यक्रमको योजना सरकारसमक्ष प्रस्ताव राखेका छन् । शुक्रबार काठमाण्डौको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी चिठ्ठा योजनामा आफूहरुको प्रत्यक्ष सहभागितासहित कार्यान्वयन गरिए सफल हुने अध्यक्ष कुशलव केसीको जिकिर छ ।

वर्षमानको दाबी: 'राजावादी आन्दोलनमा भारतको समर्थन र सदभाव छैन'
NEWS

वर्षमानको दाबी: 'राजावादी आन्दोलनमा भारतको समर्थन र सदभाव छैन'

काठमाण्डौ । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय चौथाईवालाले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग भेटेका छन् ।  दुई नेताबीच शुक्रबार भेटवार्ता भएको हो । भेटका क्रममा चौथाईवालेले नेपालमा केही समयअघि सुरु भएको राजावादी आन्दोलनमा भारतको कुनै सहयोग, समर्थन र सदभाव नरहेको बताएका...

नेपाल पर्यटन बोर्डद्वारा दुबईमा नेपालको पर्यटन सम्भावना र गन्तव्य प्रदर्शन
TOURISM

नेपाल पर्यटन बोर्डद्वारा दुबईमा नेपालको पर्यटन सम्भावना र गन्तव्य प्रदर्शन

काठमाण्डौ। नेपाल पर्यटन बोर्डले संयुक्त अरब इमिरेट्स्‌को दुबईमा सम्पन्न ‘अरबियन ट्राभल मार्केट (एटीएम) २०२५ु मा सहभागिता जनाउँदै नेपालको विविधपर्यटन गन्तव्य र सम्भावनाहरू प्रदर्शन गरेको छ । अप्रिल २८ देखि मे १, २०२५ सम्म दुबई वर्ल्ड ट्रेड सेन्टरमा आयोजित उक्त अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण पर्यटन क्षेत्रका...

१५० देशका आईफोन प्रयोगकर्तालाई एकैपटक खतरा !
NEWS

१५० देशका आईफोन प्रयोगकर्तालाई एकैपटक खतरा !

काठमाण्डौ । टेक दिग्गज एप्पलले एकै साथ १५० देशका आईफोन प्रयोगकर्ताहरूलाई ठूलो खतराबारे चेतावनी दिएको छ। यो ‘मर्सनेरी स्पाइवेयर अट्याक’ को खतरा हो। यी आक्रमणहरू सामान्य साइबर आक्रमणभन्दा खतरनाक हुने कम्पनीले जनाएको छ ।साइबर अपराधीहरूले केही व्यक्ति र उनीहरूको आईफोनलाई निशाना बनाउन खोजिरहेको जनाइएको छ । एप्पल आफ्ना प्रयोगकर्ताहरूको बारेमा चिन्तित भएको र  उनीहरूलाई यो...

राष्ट्रपति पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
ECONOMY& POLITICS

राष्ट्रपति पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाण्डौ । आज संघिय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संघिय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।  संघिय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
ECONOMY& POLITICS

लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा लगानी अभिबृद्धिका लागि लगानी दशक घोषणा गरी लगानीसम्बन्धी एकिकृत कानून बनाई लागु गर्न सरकारसंग आग्रह गरेका छन् ।  कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो आग्रह गरेका हुन् ।  उनले आगामी १० बर्षलाई लगानी दशकको...

सरकारको नीति तथा कार्यक्रम भोलि पेस हुने, सबै तयारी पूरा
ECONOMY& POLITICS

सरकारको नीति तथा कार्यक्रम भोलि पेस हुने, सबै तयारी पूरा

काठमाण्डौ । सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।  संघीय संसद् सचिवालयले नीति कार्यक्रम प्रस्तुतिका लागि आवश्यक तयारी अन्तिम चरणमा...

घरको प्रत्येक कुनामा फुल वाईफाई सिग्नल आउनेछ, अपनाउनुस् यी ५ सरल तरिका
OTHERS

घरको प्रत्येक कुनामा फुल वाईफाई सिग्नल आउनेछ, अपनाउनुस् यी ५ सरल तरिका

काठमाण्डौ । पछिल्लो समय वाईफाई सबै घरहरुको सामान्य र अत्यावश्यक उपकरण जस्तै बनेको छ । तर बेलाबेला वाईफाई नेटवर्कमा आईरहेने समस्या र घरको सबै भागमा समान रुपमा नेटवर्क नपुग्ने समस्याले भने सबैलाई सताएको हुन्छ । जसका कारण इन्टरनेट स्लो हुन्छ वा बारम्बार बन्द हुन थाल्छ ।  तपाईले पनि यस्तो समस्याको सामना गरिरहनुभएको हुनसक्छ । तपाईको घरको कुनै भागमा कम वाइफाइ सिग्नल प्रवाह...

नेपालमा १५.८५ लाख स्मार्टफोन भित्रिदा एउटा मात्र बाहिरियो
NEWS

नेपालमा १५.८५ लाख स्मार्टफोन भित्रिदा एउटा मात्र बाहिरियो

काठमाण्डौ । नेपालमा ९ महिनाको अवधिमा १५ लाख ८४ हजार ९५८ थान स्मार्टफोन भित्रिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका हुन् ।    फागुन महिनासम्म भने नेपालमा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँको १४ लाख ७० हजार ७८ थान स्मार्टफोन आयात भएको थियो ।  

सरकार र शिक्षक महासंघबीचको सहमतिमा विद्यालय कर्मचारी परिषद्को असहमति
NEWS

सरकार र शिक्षक महासंघबीचको सहमतिमा विद्यालय कर्मचारी परिषद्को असहमति

काठमाण्डौ । नेपाल विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघ र सरकारबीच बुधबार भएको सहमतिप्रति असहमति जनाएको छ । परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै नेपाल विद्यालय कर्मचारी परिषदको संस्थागत धारण बाहेकको सहमतिको घोर भत्सर्ना गर्ने जनाएको छ ।  

श्रमिक वर्गको सुरक्षा र लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरको जोड
ECONOMY& POLITICS

श्रमिक वर्गको सुरक्षा र लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरको जोड

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले १ सय ३६औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ । मे १ अथार्त अन्तराष्ट्रिय मजदुर दिवसको सन्दर्भमा शुभकामना सन्देश मार्फत चेम्बरले सम्पुर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ ।श्रमिक बर्गको सुरक्षा, लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ । नेपालको...

श्रमिक वर्गको सुरक्षा र लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरले जोड

मेयर बालेन र नेपालका लागि जापानी राजदूत मायदाबीच भेटवार्ता
ECONOMY& POLITICS

मेयर बालेन र नेपालका लागि जापानी राजदूत मायदाबीच भेटवार्ता

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र नेपालका लागि जापानका राजदूत मायदा टोरुबीच भेटवार्ता भएको छ । भेटबारे काठमाण्डौस्थित जापानको दूतावासले जानकारी दिएको हो ।  

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?
NEWS

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले वैशाख १८ गते राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।  निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ ।  त्यस्तै, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाण्डौको लागि प्रतिकिलो लिटर २९ अमेरिकी...

आज अन्तराष्ट्रिय श्रमिक दिवस, सेयर बजार बन्द रहने
NEWS

आज अन्तराष्ट्रिय श्रमिक दिवस, सेयर बजार बन्द रहने

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा अंग्रेजी महिनाको मे १ तारिखमा यो दिवस मनाउन थालिएको हो ।

ऋणात्मक रहेकासहित सबै क्षेत्रमा सुधार हुने, चालु आर्थिक वर्षमा अर्थतन्त्र ४.६१% ले बिस्तार हुने अनुमान
NEWS

ऋणात्मक रहेकासहित सबै क्षेत्रमा सुधार हुने, चालु आर्थिक वर्षमा अर्थतन्त्र ४.६१% ले बिस्तार हुने अनुमान

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार बिस्तार भई रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान सार्वजनिक भएको छ ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । जसअनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन...

थुनामुक्त भए रेशम चौधरी
NEWS

थुनामुक्त भए रेशम चौधरी

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी प्रहरीको हिरासतबाट छुटेका छन्। चौधरी डिल्लीबजार कारागार कार्यालबाट छुटेका हुन् । सर्वोच्च अदालतबाट अनधिकृत पत्रका आधारमा चौधरी आज दिउसो पक्राउ परेका थिए ।  

रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत प्रहरी हिरासतमा
ECONOMY& POLITICS

रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत प्रहरी हिरासतमा

काठमाण्डौ । रेशम चौधरीलाई पक्राउका लागि पत्र लेख्ने सर्वोच्च अदालतका  शाखा अधिकृत पक्राउ परेका छन् । सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई काठमाण्डौ प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।  

रेशम चौधरी पक्राउ
ECONOMY& POLITICS

रेशम चौधरी पक्राउ

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । चौथरी आज प्रज्ञा भवन कमलादी परिसरबाट पक्राउ परेका हुन् । पक्राउपश्चात उनलाई डिल्लीबजार कारागार लगिएको छ । आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।चौधरीलाई फैसला कार्यान्वयनका लागि लेखी आएकाले पक्राउ गरिएको प्रहरीले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X