शुक्रबार, बैशाख २५,२०८३ 06:09:54
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 06:09:54
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण सुरु
ECONOMY& POLITICS

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण सुरु

काठमाण्डौ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण आजबाट काठमाण्डौको भुकृटीमण्डपमा सुरु भएको छ।नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा आजबाट सुरु भएको मेला वैशाख २९...

राजावादीहरुद्वारा जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा
ECONOMY& POLITICS

राजावादीहरुद्वारा जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा

काठमाण्डौ । राजावादीहरूले आगामी १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका छन् । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मको माग राख्दै  नेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन घोषणा भएको हो ।  

काठमाण्डौदेखि रारासम्म पर्यटक बस सञ्चालन सम्भाव्यता अध्ययन यात्रा सुरु
TOURISM

काठमाण्डौदेखि रारासम्म पर्यटक बस सञ्चालन सम्भाव्यता अध्ययन यात्रा सुरु

काठमाण्डौ। काठमाण्डौदेखि रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल ९टीबान०को पहलमा विशेष भ्रमण टोली काठमाण्डौबाट प्रस्थान गरेको छ । पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायीहरु पर्यटक बसमा रारा पुग्‍ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्‍न बिहीबार नेपाल पर्यटन बोर्डको प्रांगणबाट प्रस्थान गरेका हुन्...

खानेपानीमन्त्रीको निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र
NEWS

खानेपानीमन्त्रीको निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र

काठमाण्डौ । खानेपानीमन्त्री प्रदीप यादवको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ ।मन्त्री यादवको विशेष निर्देशन पश्चात खानेपानी अभाव झेलिरहेका काठमाण्डौ उपत्यकाबासी अब शुद्ध र सफा मेलम्चीको पानी पिउन पाउने भएका छन् । सो कार्यका लागि अहिले काठमाण्डौ उपत्यका भरीका नागरिकहरुलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी...

मन्त्रिपरिषदको बैठक आज बस्दै, गभर्नर नियुक्तिको विषयमा छलफल हुने
ECONOMY& POLITICS

मन्त्रिपरिषदको बैठक आज बस्दै, गभर्नर नियुक्तिको विषयमा छलफल हुने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । मन्त्रिपरिषदको बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।  

नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ
TOURISM

नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

काठमाण्डौ। नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको जनाइएको छ ।  यो सेवामा सहभागी पर्यटकहरूलाई ठूला र बलिया रबर ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर मिल्ने रिभर ट्युबिङ नेपालका फाउण्डर यमन माझीले बताए ।...

शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी
ECONOMY& POLITICS

शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी

काठमाण्डौ । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षिय हितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघमा बुधबार आयोजित समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयको तर्फबाट रजिष्टार डा. सूर्यराज आचार्य र परिसंघकोतर्फबाट महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे ।  

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा, सेयर कारोबार के होला ?
NEWS

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा, सेयर कारोबार के होला ?

काठमाण्डौ । बुधबार बागमती सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । योसँगै धितोपत्र बजारको कारोबार के हुने भनेर लगानीकर्तामा अन्योलता देखिएको छ ।  नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार भोलि सेयरबजार खुला नै रहनेछ । वैशाख २४ गते सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  

खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता
NEWS

खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

काठमाण्डौ । नेपाल सरकारअन्तर्गतको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकारअन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लागत सहभागिता सम्झौता सम्पन्न भएको छ ।आज खानेपानी मन्त्रालय सिंहरबारमा एक कार्यक्रमको आयोजना गरी खानेपानी मन्त्रालयका सहसचिव ई रमाकान्त दुवाडी र कर्णाली प्रदेश सरकार, जलस्रोत तथा...

एमाले नेता प्रदीप नेपालको निधन
NEWS

एमाले नेता प्रदीप नेपालको निधन

काठमाण्डौ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ ।  थापाथलीस्थित नर्भिक अस्पतालमा पछिल्लो समय ५ दिनदेखि उपचार गराइरहेका नेता नेपालको केहीबेरअघि निधन भएको अस्पताल स्रोतले जनाएको छ । 

सन् २०४३ सम्म युरोपमा मुस्लिमको राज हुने ! सही साबित होला त भविष्यवाणी ?
OTHERS

सन् २०४३ सम्म युरोपमा मुस्लिमको राज हुने ! सही साबित होला त भविष्यवाणी ?

काठमाण्डौ । इतिहासमा यस्ता व्यक्तिहरू छन्, जसले भविष्य हेर्न सक्ने क्षमता भएको दाबी गरेका छन्। त्यस्ता व्यक्तिहरूमध्ये बुल्गेरियाका अन्धो बाबा भेंगा पनि छन्, जसले संसारको बारेमा धेरै सही भविष्यवाणी गरेका छन्। बाबा भेङ्गाको आँखाले हेर्ने क्षमता थिएन तर उनको भविष्यवाणी पूर्ण रूपमा सत्य साबित भयो। उनको धेरैजसो भविष्यवाणी उनको मृत्यु पछि सही साबित भएका छन् ।  यही कारणले...

चेम्बरले विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउने
ECONOMY& POLITICS

चेम्बरले विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउने

काठमाण्डौ । मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्सले वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी हीरक जयन्ती मनाउने भएको छ ।  हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि चेम्बरले सल्लाहकार परिषदका अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मुल समारोह समिति गठन गर्ने निर्णय गरेको छ ।

एस बैंकलाई २०% स्वामित्व बिक्री गर्दै एसबीआई बैंक, जापानी कम्पनी एसएमबीसी ५१% हिस्सा खरिद गर्न तयार
NEWS

एस बैंकलाई २०% स्वामित्व बिक्री गर्दै एसबीआई बैंक, जापानी कम्पनी एसएमबीसी ५१% हिस्सा खरिद गर्न तयार

काठमाण्डौ । भारतको निजी बैंक एस बैंकमा जापानी कम्पनी सुमितोमो मित्सुई बैंकिङ कर्पोरेशन(एसएमबीसी)ले ठूलो हिस्सेदारी खरिद गर्ने योजना बनाएको छ । यसका लागि एसएमबीसीले स्टेक बैंक अफ इण्डिया(एसबीआई)सँग छलफल सुरु गरेको छ ।  एस बैंकमा एसबीआई बैंकको २३.९७ प्रतिशत स्वामित्व रहेको छ । जसबाट बैंकले २० प्रतिशत स्वामित्व एसएमबीसीलाई बेच्ने जनाइएको छ । यसका साथै एसएमबीसीले एस बैंकको...

आइएफसीद्वारा रत्निजा अरन्दरालाई नेपालका लागि आवासीय प्रतिनिधि नियुक्त
NEWS

आइएफसीद्वारा रत्निजा अरन्दरालाई नेपालका लागि आवासीय प्रतिनिधि नियुक्त

काठमाण्डौ । विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) ले रत्निजा अरन्दारालाई नेपालको आवासीय प्रतिनिधिमा नियुक्त गरेको छ । अरन्दाराले काठमाण्डौमा रहेर आईएफसीको पोर्टफोलियो विस्तार गर्न, नयाँ लगानी र सल्लाहकार अवसरहरू विकास गर्न र देशभर संगठनको प्रभाव बढाउन प्रयासहरूको नेतृत्व गर्नेछिन्।श्रीलंकाली नागरिक अरन्दारा सन् २०११ देखि आइएफसीमा आवछ छिन् ।...

आगामी आवको बजेटबारे अर्थमन्त्रीले गरे प्रचण्डसँग छलफल
ECONOMY& POLITICS

आगामी आवको बजेटबारे अर्थमन्त्रीले गरे प्रचण्डसँग छलफल

काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।पौडेलर प्रचण्डबीच आज बिहान प्रचण्डको निवास खुमलटारमा छलफल भएको हो । भेटघाटका क्रममा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको थियो ।  

कक्षाकोठामा नेपाली भाषा बोलेको निहुँमा विद्यार्थीबाट जरिवाना नलिन महानगरको निर्देशन
NEWS

कक्षाकोठामा नेपाली भाषा बोलेको निहुँमा विद्यार्थीबाट जरिवाना नलिन महानगरको निर्देशन

काठमाण्डौ । काठमाण्डौका विद्यालयहरुले कक्षाकोठामा नेपाली भाषा बोलेको निहुँमा विद्यार्थीबाट जरिवाना लिन नपाउने भएका छन् । काटमाण्डौ महानगरपालिकाको शिक्षा विभागले सोमबार विद्यालयहरूका नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  

बजेटमा चलखेल गर्न कार्यक्रमबिनाको नीति ल्याइयोः वर्षमान
ECONOMY& POLITICS

बजेटमा चलखेल गर्न कार्यक्रमबिनाको नीति ल्याइयोः वर्षमान

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षका लागि सरकारले अस्पष्ट नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेटमा चलखेलका कार्यक्रम राख्न खोजेको टिप्पणी गरेका छन् ।  सोमबारदेखि प्रतिनिधिसभामा सुरु नीति तथा कार्यक्रमको छलफलका क्रममा संशोधनकर्ताका तर्फबाट बोल्दै पुनले सरकारले संसदलाई छलेर बजेट ल्याउन खोजेको बताए । नीति मात्र उल्लेख...

बालेनले गरीखान नदिएको भन्दै संघिय मामिलामन्त्रीलाई कवाड व्यवसायीको ज्ञापनपत्र, ज्यानको सुरक्षा गरिदिन माग
ECONOMY& POLITICS

बालेनले गरीखान नदिएको भन्दै संघिय मामिलामन्त्रीलाई कवाड व्यवसायीको ज्ञापनपत्र, ज्यानको सुरक्षा गरिदिन माग

काठमाण्डौ। कवाड व्यवसायी समाज नेपालले संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ । काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले आफूहरूलाई व्यवसाय गरेर गरीखान नदिएको भन्दै समाजले आज सोमबार मन्त्री गुप्तासमक्ष ज्ञापनपत्र बुझाएको हो ।काठमाण्डौ महानगरपालिकाले विगत १८ महिनादेखि गुण्डागर्दी शैलीमा कवाड व्यवसायीहरूमाथि...

उद्योगी राठीलाई सरकारद्वारा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान
NEWS

उद्योगी राठीलाई सरकारद्वारा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

काठमाण्डौ । ६ दशक देखि चियारोपण, प्रसोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी राम कुमार राठीलाइ सरकारले लाइफटाइम अचिभमेन्ट आवर्ड प्रदान गरेको छ ।  उद्योगी राठीलाइ २९औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी बिकाश बोर्डले अवार्ड प्रदान गरेको हो । कृषि तथा पशुपंची विकासमन्त्री एवम बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डकाकार्यकारी निर्देशक...

संघिय संसद्को दुवै बैठक बस्दै, सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने
NEWS

संघिय संसद्को दुवै बैठक बस्दै, सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाण्डौ । आज संघिय संसद्को दुवै बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संघिय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची छ ।  यस्तै आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि छलफल...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X