आईतवार, कार्तिक ८,२०८३ 01:55:09
  • आईतवार, कार्तिक ८,२०८३ 01:55:09
Global IME Bank Limited

मुग्लिन–नारायणगढ सडकको सिमलतालमा खसेको पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालन

Bizshala
मुग्लिन–नारायणगढ सडकको सिमलतालमा खसेको पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालन
New Office

काठमाण्डौ । नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो हटाइएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान ७ बजे खसेको पहिरो हटाएसँगै उक्त सडकखण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

निरन्तर वर्षाका कारण सडक क्षेत्रमा पहिरोको जोखिम कायमै रहेको भन्दै सडक डिभिजन कार्यालयले यात्रु तथा सवारी चालकलाई सतर्कतापूर्वक यात्रा गर्न आग्रह गरेको छ।

कार्यालयले वर्षाको समयमा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भावित जोखिमप्रति सचेत रहन समेत अनुरोध गरेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.