मंगलवार, बैशाख २२,२०८३ 08:21:00
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 08:21:00
स्वावलम्बन लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम सम्पन्न
NEWS

स्वावलम्बन लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको शाखा कार्यालय लेले, ललितपुरको आयोजनामा  उक्त कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा आथिक बर्ष २०७९/८० मा शाखा अन्तर्गत रहेका केन्द्रहरु मध्ये उत्कृष्ट ३ वटा केन्द्रलाई नगद सहित पुरस्कार वितरण गरिएको थियो ।  त्यस्तै, शाखा...

निक्षेप तथा सुरक्षण कोषको एकदिने कर्जा तथा पशुधन सुरक्षणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
NEWS

निक्षेप तथा सुरक्षण कोषको एकदिने कर्जा तथा पशुधन सुरक्षणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

काठमाण्डौ । निक्षेप तथा सुरक्षण कोषले एकदिने कर्जा तथा पशुधन सुरक्षणसम्बन्धी अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम जेठ ६ गते सर्खेतको विरेन्द्रनगरको सञ्चालन गरिएको हो ।  कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेको प्रमुख आथित्यमा पानारोमा रिसोर्टमा आयोजित यो कार्यक्रममा सुर्खेत तथा सल्यान जिल्लाका विभिन्न बैंक तथा वित्तीय संस्था र...

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
NEWS

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ ।  गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ललितपुर महानगरपालिका वडा नं. १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।सो कार्यक्रमा विद्यालयका प्रधानाध्यापक पुष्प राजजोशी,गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सहायक महाप्रबन्धक अर्चना...

निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्याउने चेम्बरको रणनीतिक योजना
ECONOMY& POLITICS

निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्याउने चेम्बरको रणनीतिक योजना

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ पुर्याउने गरी योजना तर्जुमा गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेतृत्वको नयाँ कार्यसमितिले आगामी ३ वर्षमा व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रर्वद्धन कार्ययोजना तयार गरेको हो । तुलनात्मक लाभ भएका कृषि, जलश्रोत, पर्यटन, तथा सूचनाप्रविधि क्षेत्रमा स्वदेशीसँगै विदेशी लगानी...

रेनल्ट गाडीका अधिकांश सोरुम बन्दः ग्राहक ठगी गर्न एड्भान्स मोटर्सको यो हदसम्मको बदमासी !
NEWS

रेनल्ट गाडीका अधिकांश सोरुम बन्दः ग्राहक ठगी गर्न एड्भान्स मोटर्सको यो हदसम्मको बदमासी !

काठमाण्डौ । विद्युतीय चार पाङ्ग्रे सवारीको बजार बिस्तार भएसँगै पछिल्लो समय चीन लगायतका देशबाट विभिन्न ब्राण्डका गाडी नेपाल भित्र्याउने स्पर्धा चलेको छ । यो दौडमा देशका प्रतिष्ठित भनिएका व्यापारिक घरानादेखि अटोमोवाइल क्षेत्रमा केही गर्न खोज्ने नयाँ अनुहारहरुसम्मको सहभागिता देखिन्छ ।  एउटै समूहले एकपछि अर्को र भ्याएसम्मका इभी ब्राण्डहरु नेपाल भित्र्याइरहेको बेला...

असोज पहिलो साता १० औं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने, पहिलो पटक किनमेल बजार
ECONOMY& POLITICS

असोज पहिलो साता १० औं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने, पहिलो पटक किनमेल बजार

काठमाण्डौ । आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा दशौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ । ‘आत्मनिर्भरतामा एक कदम अगाडी’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले आगामी असोज २ देखि ५ गतेसम्म एक्स्पो आयोजना गर्न लागेको हो ।  राजधानीमा एक्स्पोको लञ्चिङ कार्यक्रमको आयोजना गरि आयोजकले एक्स्पोमा पहिलो पटक खुल्ला बजार...

फर्निचर उद्योगलाई व्यवस्थित बनाउनु पर्नेमा जोड, दर्ता नभएका र कर नतिर्नेलाई नियमनको दायरामा ल्याउन आग्रह
ECONOMY& POLITICS

फर्निचर उद्योगलाई व्यवस्थित बनाउनु पर्नेमा जोड, दर्ता नभएका र कर नतिर्नेलाई नियमनको दायरामा ल्याउन आग्रह

काठमाण्डौ । फर्निचर तथा फर्निसिङ क्षेत्रका उद्योगी व्यवसायीले यस क्षेत्रको यसको सबलीकरणमा जोड दिएका छन् । शनिबार र आइतबार राजधानीमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले आयोजना गरेको प्रशिक्षणात्मक कार्यशालामा फर्निसिङ क्षेत्रका उद्योगी व्यवसायीले यस्तो आवाज उठाएका हुन् ।  नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले समग्र क्षेत्रको कर...

रु. ३७.७३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार
NEWS

रु. ३७.७३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार

काठमाण्डौ । नेपाल सरकारले जेठ ८ गते ३७ अर्ब ७३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षे अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको जेठ ७ गते बोलकबोल हुनेछ।  कार्यालयले २८ दिनको लागि १० अर्ब रुपैयाँ, ९१ दिनको लागि ७ अर्ब २३ करोड रुपैयाँ, १८२ दिनका लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्ः मन्त्री चौधरी
NEWS

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्ः मन्त्री चौधरी

काठमाण्डौ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैंक तथा वित्तीय संस्थाहरूको ऋण लिएर तिर्दैन भन्न नमिल्ने बताएकी छन् । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताक्री हुन् ।  केही व्यक्तिहरूले ऋण मिनाहाको कुरा उठाएर ऋणीहरूलाई उक्साउने काम गरेको तर त्यो असम्भव कुरा...

नेपालमा पनि ‘एभरेस्ट’ र ‘एमडीएच’ मसलामा प्रतिबन्ध
Market

नेपालमा पनि ‘एभरेस्ट’ र ‘एमडीएच’ मसलामा प्रतिबन्ध

काठमाण्डौ । नेपालमा भारतीय ब्राण्डका ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रणडका दुईवटा मसलामा प्रतिबन्ध लगाइएको छ । खाद्य तथा गुण नियन्त्रण विभागले यी दुई ब्राण्डका भारतीय मसलामा प्रतिबन्ध लगाएको हो ।यी ब्राण्डका मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ पाइएकाले विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ।विभागले नेपालमा आयात भइरहेको एभरेस्ट ब्रान्डका...

भविष्यका लागि कसरी बचत गर्ने पैसा ? यी सूत्र हुन सक्छन् उपयोगी
FINANCIAL TIPS

भविष्यका लागि कसरी बचत गर्ने पैसा ? यी सूत्र हुन सक्छन् उपयोगी

काठमाण्डौ । धेरै मानिसको एउटा गुनासो हुन्छ–‘म पर्याप्त पैसा कमाउँछु तर बचत गर्नै सक्दिनँ।’हो, प्रायः जागिरे मानिसको यस्तै गुनासो हुने गरेका छन्। आफूले परिश्रम गरी कमाएको पैसा बचाउन कसलाई चाह हुँदैन र ? तर यसका लागि ठूलै मेहनत, आर्थिक अनुशासन र दृढ प्रतिबद्धता आवश्यकता पर्दछ।  जीवनमा अन्य आवश्यकता पनि परिपूर्ति गर्नुपर्ने भएकाले कमाइको एउटा ठूलो हिस्सा खर्च गर्नुुपर्ने...

उद्योग परिसंघ र यूरोपियन यूनियनका पदाधिकारीबीच द्विपक्षीय व्यापार अभिवृद्धिका विषयमा छलफल
ECONOMY& POLITICS

उद्योग परिसंघ र यूरोपियन यूनियनका पदाधिकारीबीच द्विपक्षीय व्यापार अभिवृद्धिका विषयमा छलफल

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र यूरोपियन यूनीयनका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धि लगायतका विषयमा छलफल भएको छ । परिसंघले युरोपेली आयोगका उपमहानिर्देशक मिरियाम फेरान, नेपालका लागि इयूका राजदूत भेरोनिक लोरेन्जोलगायत यूरोपियन यूनियनका विशिष्ट व्यक्तिहरूसँग दुई पक्षियहितका विषमा छलफल गरेको हो ।  छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले...

शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय
ECONOMY& POLITICS

शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय

काठमाण्डौ । काठमाण्डौको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालय खुलेको छ । नेपालका लागि किर्गिजस्तानका गैर–आवासीय राजदूत अस्कर बेसिमोभ ले बुधबार उक्त कार्यालयको उद्घाटन तथा कार्यालय परिसरमा किर्गिज गणतन्त्रको झण्डत्तोलन गरेका थिए ।  किर्गिज सरकारले प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मालाई नेपालका लागि अवैतनिक वाणिज्य दूत नियुक्त गरेपछि...

रुपनी–छिन्नमस्ता सडक निर्माण सम्पन्न गराउन आयोजना प्रमुखदेखि प्रधानमन्त्रीसम्मलाई भेट
OTHERS

रुपनी–छिन्नमस्ता सडक निर्माण सम्पन्न गराउन आयोजना प्रमुखदेखि प्रधानमन्त्रीसम्मलाई भेट

काठमाण्डौ । निर्माणाधिन रूपनी–छिन्नमस्ता सडकको काम तिव्र गतिमा सम्पन्न गराउन छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी सक्रिय देखिएका छन् ।  यस सडको कामलाई चाँडै सम्पन्न गराउन बुधबार उनले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमक (झापादेखि कमलासम्म)को प्रमुख सुई विनोद मौवारसँग छलफल गरेका छन् ।छलफलमा आयोजना प्रमुख मौवारले असारभित्र काम सम्पन्न हुने बाचा...

नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
ECONOMY& POLITICS

नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीबीच आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको छ ।  सम्झौतापत्रमा चेम्बर अफ कमर्सका कार्यकारी सदस्य पंकज जालान र अर्मेनिया चेम्बर अफ कमर्सका कार्यकारी निर्देशक एन्ड्रानिक अलेक्सान्यनले हस्ताक्षर गरेका हुन् ।दुई मुलुकका चेम्बरबीच व्यापार सहजीकरण, आर्थिक एवं प्राविधिक...

पुनर्संरचना र पुनर्तालिकीकरण व्यवस्थाले लघुवित्तहरुको एनपीएल घट्यो, ४४ वटा संस्था नाफामा
NEWS

पुनर्संरचना र पुनर्तालिकीकरण व्यवस्थाले लघुवित्तहरुको एनपीएल घट्यो, ४४ वटा संस्था नाफामा

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले पौने ३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका ५२ लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । लघुवित्त संस्थाहरुले कमाएको यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा २.९७ प्रतिशतले बढी हो ।गत आवको यसै अवधिसम्म लघुवित्त संस्थाहरुले ३ अर्ब ६४ करोड १७...

विद्युत उत्पादनमा बैंक तथा वित्तीय संस्थाले २०% लगानी गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्छः इप्पान अध्यक्ष कार्की
ECONOMY& POLITICS

विद्युत उत्पादनमा बैंक तथा वित्तीय संस्थाले २०% लगानी गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्छः इप्पान अध्यक्ष कार्की

काठमाण्डौ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले बैंक वित्तीय संस्थाले विद्युत उत्पादनमा कम्तिमा पनि २० प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था गुर्नपर्ने बताएका छन् । इकोनोमिक मिडिया एसोसियसन नेपाल (इमान)द्वारा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)सँगको सहकार्यमा आयोजित प्रि–बजेट...

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने, लगानीमैत्री वातावरण निर्माण गर्न निजी क्षेत्रको माग
ECONOMY& POLITICS

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने, लगानीमैत्री वातावरण निर्माण गर्न निजी क्षेत्रको माग

काठमाण्डौ । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजाने गरी आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति ल्याउने भएको छ । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)सँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारको नीति तथा...

सत्याग्रहीहरुको माग सम्बोधन गर्न ट्रक यातायात व्यवसायी महासंघको ध्यानाकर्षण
ECONOMY& POLITICS

सत्याग्रहीहरुको माग सम्बोधन गर्न ट्रक यातायात व्यवसायी महासंघको ध्यानाकर्षण

काठमाण्डौ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले विभिन्न माग राखी काठमाण्डौमा अनशनरत सामूहिक सत्याग्रहरुहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।महासंघले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै बिगत १० दिनदेखि काठमाण्डौस्थित कलंकी चोकमा राष्ट्रिय संयुक्त संघर्ष समितिको ब्यानरमा आमरण अनशन बसिरहेका सामुहिक सत्याग्रह सत्याग्रहीहरुको माग सम्बोधन गर्न सरकारको...

५ वर्षमा आर्थिक वृद्धिदर ७.३% पुर्‍याउने लक्ष्य, प्रतिव्यक्ति आय २३ सय डलर पुग्ने
ECONOMY& POLITICS

५ वर्षमा आर्थिक वृद्धिदर ७.३% पुर्‍याउने लक्ष्य, प्रतिव्यक्ति आय २३ सय डलर पुग्ने

काठमाण्डौ । देशको आर्थिक वृद्धिदर आगामी ५ वर्षमा ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गरेको १६ औं योजनाको लक्ष्यअन्तर्गत आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको हो ।  यस्ते आयोगका अनुसार वार्षिक प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ । यो अवधिमा गरिबीको रेखामुनी रहेको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.